• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अपहरण तथा शरिरबन्धक कसुरमा दुई पक्राउ

  • खबरदाता

अपहरण तथा शरिरबन्धक कसुरमा दुई पक्राउ

 

असोज १९,२०७८

अपहरण तथा शरीर बन्धक कसुरमा दुई जना पक्राउ परेका छन।

भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३७ को धिरोज श्रेष्ठ र भक्तपुरकै चागुनारायण नगर पालिका वडा नम्बर १ बस्ने बर्ष २९ कि रसिला अवाललाइ महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

काठमाण्डौको चन्द्रागिरी नगर पालिका वडा नम्बर ३ थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको कोठाबाट निजको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरी उनिहरुलाइ पक्राउ गरेको हो।

आरोपीहरुलाइ असोज १८ गते जिल्ला अदालत काठमाण्डौंबाट म्याद थप गराइ थप आवश्यक अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको छ ।

  • प्रकाशित मिति : असोज १९, २०७८, मंगलवार ०७:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८