असोज १५, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन्। एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्। जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही...
असोज १४,२०७८ चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि नागरिकता लिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७८/०७९ को भाद्र महिनासम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । भाद्र महिनासम्म प्रशासनबाट २ हजार २६८...
असोज १४,२०७८ जिल्ला प्रसाशन कार्यालय काठमाडौंले मेला, महोत्सव तथा सभा जुलुस गर्नलाइ रोक लगाएको छ। आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद...
असोज १४,२०७८ बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाइ उडा भर्न रोक लगाइएको छ। नागरिक उड्डयन प्राधिकरणले शेर्पालाई उडान भर्न रोक लगाएको हो । छानविन सिमितको प्रतिवेदन नाआएसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ। घटनाको छानविन भइरहेको र प्रतिबेदन नआउँदा...
असोज १४,२०७८ राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै रोयल च्यालेन्जर बंगलोरले आइपिएलको प्ले अफ प्रवेशको सम्भावनालाई अझ बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको बंगलोरले तीन खेल बाँकी रहँदा चोथो र पाँचौँ स्थानमा रहेका टोलीसँग ४ अङ्क अङ्कको अग्रता राखेको छ...
असोज १४,२०७८ प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले सर्बदलिय बैठक बोलाएका छन। उनले सङ्घीय संसद्को गतिरोध अन्त्यका कसरी गर्न सकिन्छ भन्ने विषयका बारेमा छलफल गर्नका लागि बैठक आव्हान गरेका हुन। प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजेका लागि...
असोज १३, २०७८ । इडीभीबाट अमेरिका जान चितवनका दुई जना युवाहरुले नक्कली शैक्षिक प्रमाणपत्रको सहायता लिएको खुलासा भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार त्यसरी नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेहरुमा चितवन जिल्ला भरतपुर २९ जुगेडी घर भई हाल काठमाण्डौ महानगरपालिका १४...
अनुगमन गर्दै हिँड्ने समन्वय समितिले अनुगमन गर्दा कजोरी देखिए कारवाही प्रकृया अगाडि बढाउँछ । तर २०७३ सालदेखि आफ्नै वेवसाइट अपडेट नगरी जनतालाई पुरानो विवरण उपलब्ध गराए वापत उसलाई कसले कारवाही गर्ने ? केपी शर्मा, असोज १३, २०७८ जिल्ला समन्वय समिति...
असोज १३, २०७८ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चार जिल्लामा अझैपनि महाधिवेशन कहिले हुने टुंगो लाग्न सकेको छैन । धेरै जिल्लामा गाउँ नगर अधिवेशन सकिदा पनि ती चार जिल्लाका क्रियाशील सदस्यतहरुको नामावली काँग्रेसले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८