बैशाख २७,२०७९ महिला अधिकारकर्मि मिना खरेलले आफु हिँजो आज र भोलि पनि निष्ठा इमान्दारीता अनि बिपिको बिचार र सिद्धान्तमा अडिग रहने बताएकी छन। उनले आज सामाजिक संजालको प्रयोग गर्दै सामाजिक क्षेत्रमा मौलाएको विकृति मात्र होइन राजनीतिमा मौलाएको व्यतिथिका विरुद्ध...
बैशाख २७,२०७९ चितवन ( सत्ता गठवन्धनको तर्फबाट भरतपुर १० का वडा अध्यक्षका उमेदवार परमेश्वर खनाल बलियो बन्दै गएका छन। अध्यक्षका उमेदवार खनालले भरतपुर १० लाई सफा सुन्दर बनाउने,भरतपुरकै केन्द्र मानिएको वडाको मुल समस्यालाई पहिचान गरेर समाधानमा आफु प्रतिबद्ध रहने...
बैशाख २७,२०७९ दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले...
बैशाख २७, २०७९ काठमाडौँ- चुनाव प्रचारका लागि अब मंगलबार एक दिन(आज राती १२) बाँकी छ। मंगलबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधि मतदाताका लागि उम्मेदवार छनोट गर्ने समय हो। यसकारण उनीहरूलाई प्रभाव पार्न राजनीतिक दलहरू निर्णायक दौडमा...
बैशाख २६,२०७९ पोखरा महानगरपालिकाको मेयरमा काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी निष्क्रिय भएको जनाएका छन। कार्कीले सोमबार एक बिज्ञप्ति जारी गर्दै गठबन्धनका उमेदवारलाइ समर्थन गरेको जनाएका छन। उम्मेद्बारी फिर्ता गर्ने मिति वैशाख १६ गते नै...
बैशाख २६,२०७९ चितवन - आइतबार साँझ हत्या गरिएका अनिल परियारको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ। भरतपुर कृष्णपुरमा धारिलो हतियार प्रयोग गरि घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। हत्यामा संलग्नलाई पक्राउको माग गर्दै मृतकका...
बैशाख २६,२०७९ चितवन - नेकपा एमालेले चितवनले शान्तिसुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ। सोमबार एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको बिज्ञप्तिमा निर्वाचनको मुखैमा जिल्लामा भएका गम्भीर घटनाले सरकारले शान्ति सुरक्षा प्रदान गर्न नसकेको प्रष्ट भएको बताएको छ। बैशाख...
बैशाख २६,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेस कार्यकर्ता अनिल परिया हत्याको बिरोधमा प्रदर्शन भएको छ। परियारका आफन्त र कार्यकर्ताले भरतपुरको चितवन मेडिकल कलेज अगाडी प्रदर्शन गरेका हुन। प्रदर्शनकारीले गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको ना १ ज ४०५८ नम्बरको मेजिक...
बैशाख २६,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेस कार्यकर्ता अनिल परियारको हत्या प्रति नेपाली काङ्ग्रेस भरतपुर महानगर कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यबाहाक सभापति बुद्धकान्त न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै भरतपुर जस्तो क्षेत्रमा भएको यस्तो जघन्य प्रकृतिको घटनाले सुरक्षा संबेदनसिलता माथि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८