चैत २६, २०७८ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाल टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मनहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई...
चैत २६, २०७८ स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकाङ्क्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी...
चैत २५, २०७८ जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी...
चैत, २५ २०७८ । चितवन– भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने माग राख्दै काठमाडौँ पुगेको चितवन काँग्रेस टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेको छ । शुक्रबार साँझ साढे ६ बजे चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सहितको टोलीले प्रधानमन्त्री...
चैत,२५ २०७८ । चितवन – आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका –८ दुर्गाचोकमा बिहीबार आफनै घरको भान्छामा आत्महत्या गरेका ४२ वर्षीय उत्तम सुबेदीलाई मर्न बाध्य पारेको आरोपमा उनकी श्रीमती मिरा सुवेदीलाई चितवन प्रहरीले पक्राउ...
चैत, २५ २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर अस्पताललाई मेडिकल एकेडेमीको रूपमा स्थापित गर्न प्रधानमन्त्री समक्ष कुरा राख्ने बताएका छन् । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सवमा उनले चितवनबाट फर्केपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेडिकल एकेडेमी बनाउन पहल थाल्ने...
चैत, २५ २०७८। चितवन- बाल यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर–१३ का ५८ वर्षीय फणिन्द्र भटट्राई र ५२ वर्षीय विमल प्रसाद देवकोटा रहेका छन् । भरतपुर १३ स्थित श्री माध्यमिक बिधालय...
चैत २५,२०७८ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले निजि हतियार बुझाउन आग्रह गरेको १० दिनको अबधिमा जम्मा ५ जनाले मात्र आफ्ना हतियार बुझाएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपि नरहरी अधिकारीका अनुसार चैत २५ गते सम्म ५ जनाले मात्र...
चैत २५,२०७८ चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कसले मेयर पाउने बारे अन्तिम निर्णय हुन बाकि रहेको बताएका छन। उनले आज बसेको गठबन्धन दलको बैठकमा भरतपुर महानगरको बिषय छलपलदमानै प्रबेश नगरेको बताए । उनले भने “छलफलबाट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८