बैशाख ५, २०७९ काठमाडौं । सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् । देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय...
बैशाख ४,२०७९ वीरगन्ज । पर्सा जिल्लामा गठबन्धन नहुनेमा भएको छ। नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा० बीच भएको सहमति अनुसार पर्साका कुनै पनि पालिकामा गठबन्धन नहुनेमा भएको हो। उनीहरुले आज बैठक बसेर बिज्ञप्ति निकाल्दै पर्साका कुनै पनि...
बैशाख ४,२०७९ स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १ महानगर र ४ उप-महानगरपालिकामा दाबी गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले...
बैशाख ४,२०७९ चितवन - नेकपा (माओवादी)ले भरतपुर महानगर आफुले पाउनु पर्ने माग गरेको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आइतबार बालुवाटारमा बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा माओवादीले भरतपुर महानगर आफ्नो भागमा दिन माग गरेको हो।...
बैशाख ४,२०७९ गैँडाकोट। नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका छन्। कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई सोही बिद्यालयका शिक्षकले अश्लिल भिडियोहरु देखाउ, संवेदनशील अंगमा छुने गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा...
बैशाख ४,२०७९ चितवनको भरतपुर लगायतका महानगर र उपमहानगरमा गठबन्धनबाट कसकसले टिकट पाउने भन्ने कुराको सोमबार अन्तिम निर्णय हुने भएको छ। सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म गर्ने भएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय सत्तागठबन्धन बैठकमा...
बैशाख ४,२०७९ स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार डाँडाखर्कबाट वालिङ बजार आउँदै...
बैशाख ४,२०७९ रुपन्देहीको तिलोत्तमा–२ की अमृता खत्री टण्डन मर्नुअघि दोहोरो चेपुवामा परेकी थिइन् । मर्नुअघि उनले आफ्ना दाजुलाई पठाएको म्यासेजमा अमृता घर र माइतीको दोहोरो चेपुवामा परेको दखिएको छ । चैत ३० गते राति साढे ९ बजे अमृताले आफ्ना दाजु...
बैशाख ४,२०७९ प्रत्येक चुनाव पहिलेको भन्दा खर्चिलो र भड्किलो हुँदै जान थालेका छन। यसरी निर्वाचन प्रणाली खर्चिलो हुँदै जादा स्थानीय तहकै चुनावमा पनि ठूलो धनराशि खर्च हुन थालेको छ। आउँदा स्थानिय निर्वाचनमा पोखरा महानगरमा उमेदवार उठ्ने आकांक्षा राख्दानै ठूलै शुल्क...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८