• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

शान्ति सुरक्षाको ग्यारेन्टी गर्न एमाले चितवनको माग

  • खबरदाता

शान्ति सुरक्षाको ग्यारेन्टी गर्न एमाले चितवनको माग

 

बैशाख २६,२०७९
चितवन  – नेकपा एमालेले चितवनले शान्तिसुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ।

सोमबार एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको बिज्ञप्तिमा निर्वाचनको मुखैमा जिल्लामा भएका गम्भीर घटनाले सरकारले शान्ति सुरक्षा प्रदान गर्न नसकेको प्रष्ट भएको बताएको छ।

बैशाख २४ गते खैरहनी ६ का एमाले कार्यकर्ता कुमार थापामगरलाइ आक्रमण हुनु र हिजो मात्र भरतपुर ७ को कृष्णपुरमा अनिल परियारको हत्या गरिनुले सरकारी पक्षले शान्ति सुरक्षाको सुनिश्चितता गर्न नसक्नु सरकारको गैर जिम्मेवार पन भएको बिज्ञप्तिमा उल्लेख छ।

साथै एमालेले सबै नागरिकको जिउधनको सुरक्षा गर्न प्रहरी प्रशासनसंग माग गरेको छ।

  • प्रकाशित मिति : वैशाख २६, २०७९, सोमवार १३:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८