• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने
  • रासस

बैशाख २८, २०७९ स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ । मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी...

मतदाता परिचयपत्र लुटेको आरोपमा वडाअध्यक्ष पक्राउ
  • खबरदाता

बैशाख २८,२०७९ दोलखामा मतादाता परिचयपत्र लुटेको आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। जिल्लाको तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ...

चितवनमा ८१ जना महिला मतदान अधिकृत
  • खबरदाता

चितवनमा ८१ जना महिला मतदान अधिकृ बैशाख ३८,२०७९ चितवन - जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला  छन् । यस स्थलमा चार...

निर्वाचन सामग्री लिएर चितवनका सबै मतदान केन्द्रमा पुगे कर्मचारी
  • खबरदाता

  बैशाख २८,२०७९ चितवन - ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आबश्यक सामाग्री लिएर सबै मतदान केन्द्रमा कर्मचारी पुगेका छन। मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ । मतदान हुनु भन्दा ४८ घन्टाको अघि देखि मौन अबधि...

गोरखामा काँग्रेस कार्यकर्ता हतियारसहित पक्राउ
  • खबरदाता

बैशाख २८,२०७९ बैशाख ३० गते हुने निर्वाचनको मौन अबधि सुरु भएपछि गोरखामा बसेको सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख...

सहमतिपछि परियारको गरियो अन्त्येष्टि
  • खबरदाता

बैशाख २८, २०७९ धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई...

बन्द भयो प्रचारप्रसार, मौन अबधिमा गम्भीर रहन अपिल
  • खबरदाता

बैशाख २८,२०७९ चितवन -शुक्रबार हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसार पुर्णरुपमा बन्द भएको छ। गत राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा...

भरतपुर १० का भण्डारीले गरे उम्मेद्बारी फिर्ता
  • खबरदाता

बैशाख २७,२०७९–एलिशा तिमिल्सिना चितवन - भरतपुरको वडा नम्बर १० बाट उम्मेद्बारी दिएका अरुण पिडित भण्डारीले उम्मेद्बारी स्थगन फिर्ता गरेको जनाएका छन। मंगलबार एक बिज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गठवन्धनको हितलाइ मध्यनजर गर्दै सो उम्मेद्बारी मात्र फिर्ता गरिएको जनाइएको छ। आफ्नो उम्मेद्बारी...

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?
  • रासस

बैशाख २७,२०७९ आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८