• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मोटरसाइकल दुर्घटना हुँदा रोल्पामा एकको मृत्यु
  • रासस

  बैशाख २५, २०७९ रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन...

ट्र्याक्टर पल्टिएर युवकको मृत्यु
  • खबरदाता

बैशाख २५, २०७९   सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा...

आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री
  • खबरदाता

बैशाख २५, २०७९ काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता प्रधानमन्त्री शेरबहादुर देउवाबाटै उल्लंघन भएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायतका सरकारका मन्त्रीहरूले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुकदर्शकजस्तै बनेको छ...

नारायणगढ – मुग्लिन सडक खण्ड सुचारु
  • खबरदाता

  बैशाख २५,२०७९ चितवन -सुख्खा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। इच्छाकमना गाउँपालिका वडा नम्बर ६ स्थित तोपे खोलामा आइतबार बिहान ४:४८ बजे पनि सुख्खा पहिरो खसेर दुइतर्फि सडक अबरुद्ध भएको थियो। सनिवार बेलुका ७:४०...

खुलेको आधा घन्टामै पुनः अबरुद्ध भयो नारायणगढ- मुग्लिन सडक
  • खबरदाता

  बैशाख २५,२०७९ चितवन = नारायणगढ मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ। इच्छाकमना गाउँपालिका वडा नम्बर -६ स्थित तोपे खोलामा आइतबार बिहान ४:४८ बजे सुख्खा पहिरो खसेर दुबैतर्फि सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। सनिवार...

रत्ननगरमा पनि बर्ड फ्लु पुष्टि : १५ हजार कुखुरा नष्ट
  • खबरदाता

  बैशाख२४ , २०७९ चितवनको रत्ननगरका एक व्यवसायीको पोल्ट्री फामका लेयर्स कुखुरामा पनि बर्ड फ्लु पुष्टि भएको छ । रत्ननगर–३ बेल्सीमा रहेको जेम्स पोल्ट्री एग्रो प्रालिका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो । बर्ड फ्लु पुष्टि भएपछि फार्ममा रहेका १५...

चितवनमा आइपुग्यो चार लाख ३४ हजार मतपत्र
  • खबरदाता

बैशाख २४,२०७९   ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरको लागि...

चितवनका महत्वपूर्ण क्षेत्रमा सेनाले सुरक्षा दिने
  • खबरदाता

बैशाख २४,२०७९ चितवन - जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान...

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन
  • खबरदाता

बैशाख २४, २०७९ यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो ।   विभागले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८