चितवन । बुधबार देशका विभिन्न स्थानहरुबाट ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संक्रमित पुष्टि भएका हुन । आज थपिएका २ सय १६ महिला...
चितवन । हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलका ६१ बर्षिय वृद्धको मंगलबार राति मृत्यु भएको होे । मृतककोे प्रादेशिक कोरोना प्रयोगशाला हेटौंडामा स्वाव परिक्षण गर्दा बुधवार कोरोना भाईरस पोजेटिभ देखिएको हो । लामो...
चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालाले हिजो मंगलवार राति सम्म गरेको ५ सय जनाको परीक्षण मध्ये चितवन भरतपुरका १२ जना,राप्तीका २ जना,खैरहनीका ५ जना...
संसारमा कोरोना भाइरसका कारण लाखौँको ज्यान गइरहेको समयमा नयाँ खोज र नयाँ तथ्यहरू पनि फेला परिरहेका छन् । उपचार पद्धतिले फड्को मारेको कारण संसारमा सङ्क्रमण दर बढे पनि मृत्यु दर भने घटी रहेको छ । पूर्ण मान्यता प्राप्त औषधी पत्ता...
राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार १ सय १ र्वाको उमेरमा निधन भएको छ । उनको कपुरधारास्थित आफ्नै निवासमै साँझ ५ वजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएकोछ । स्वास पश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । पारिवारिक...
देशभरमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नेपालमा कोभिड शुरुभए पश्चात एकैदिन यति ठुलो संख्यामा संक्रमित भएको यो पहिलो हो । आज थपियसँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये...
‘तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ । अब के गर्नुहुन्छ ? हस्पिटल जानुहुन्छ ?’ गत साताको सोमबार (२६ साउन) स्वास्थ्य सेवा विभाग मातहतको महामारी व्यवस्थापन शाखाका एक कर्मचारीले फोन गरेर सोधेपछि काठमाडौंको एक निजी कार्यालयमा कार्यरत महिला...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८