बैशाख १३,२०७९ चितवन -राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) पाँच दलिय गठबन्धनबाट बाहिरिएका छन। जिल्लामा स्थानिय निर्वाचनमा गठबन्धनको निर्णय अनुसार सिट बाँडफाँड नभएको भन्दै उनीहरु बाहिरिएका हुन। गठबन्धनमा रहेका अन्य दलहरूले जसपालाई महत्व नदिएको सो पार्टीले आरोप लगाएको छ।...
बैशाख १३,२०७९ चितवन - स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन । मुख्य...
बैशाख १३,२०७९– शंकर चिमरीया चितवन - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क चितवन आएर फर्किएका छन। मंगलबार बिहान चितवन आएका प्रचण्डले राजनीतिक भेटघाट गरेरको बताइएको छ। स्थानिय निर्वाचनमा गठबन्धनबाट माओवादीकी रेनु दाहालले मेयरको टिकट पाएपछि उनी पहिलो पटक चितवन...
सोल, १३ बैशाख । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ...
बैशाख १३, २०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लागि देशभरबाट उम्मेद्बारी दर्ता गराउनेको संख्या १ लाख ४१ हजार ४६८ जना पुगेको छ। निर्वाचन आयोगले मंगलबार बिहान सवा १० बजे उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजे दिएक तथ्यांक विवरण अनुसार...
बैशाख १३,२०७९ चितवन - आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि भरतपुरको मेयरमा ३० जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार राजनीतिक दलका १६ जना र स्वतन्त्र तर्फबाट १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन्...
बैशाख १३, २०७९ रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको...
बैशाख १३, २०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लागि देशभरबाट १लाख ४ हजार १२३ जनाले उम्मेद्बारी दर्ता गराएका छन। निर्वाचन आयोगले सोमबार राती ११ बजे दिएक तथ्यांक विवरण अनुसार प्रदेश १ मा १८ हजार ४९९ जना रहेका छन। यस्तै...
बैशाख १२, २०७९ चितवन - आसक्ति स्थानिय निर्वाचनका लागि देशभरबाट ८२ हजार २१० जनाले उम्मेद्बारी दर्ता गराएका छन। निर्वाचन आयोगले गराएको उम्मेदवारी दर्ता विवरण अनुसार प्रदेश १ मा १४ हजार ९३४ जना रहेका छन। यस्तै मधेस प्रदेशमा १९ हजार १०१,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८