बैशाख २६,२०७९ आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित...
बैशाख २६, २०७९ सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा...
बैशाख २६, २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग गर्नुपर्नेमा सबैभन्दा बढी उल्लंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा नै देखिएका छन् । आचारसंहिता उल्लंघन...
बैशाख २६,२०७९ चितवन - चितवनको भरतपुरमा एक जनाको हत्या भएको छ। आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार कान को हत्या भएको हो । भरतपुर १२ मिलन चोक बस्ने अन्दाजी बर्ष ३० का परियारलाइ अज्ञात समूहले भरतपुर ७ स्थिति...
बैशाख २५,२०७९ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बङ्गालमा...
बैशाख २५,२०७९ चितवन - नेकपा एमाले चितवनले नारायणगढको क्यापाचौरमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए। उनले गठबन्धन र काङ्ग्रेसका नेताको चर्को बिरोध गरिरहदा कार्यकर्ता प्रति भने नरम थिए। चितवनको भरतपुरमा आयोजित चुनावी सभामा कांग्रेस...
बैशाख २५,२०७९ चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन मात्र चल्न नपाउने भएका छन। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारि गर्दै उक्त दिन बिहान ४ बजे देखि साँझ ७ बजे सम्म...
बैशाख २५,२०७९ चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै २७ गतेबाट मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने भएको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले २७ गते मंगलबार...
बैशाख २५,२०७९ भरतपुर। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफू कसैलाइ धम्क्याउन र फकाउन नआएको बताएका छन् । नेकपा एमाले चितवनले आइतबार क्याम्पाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। कुनै पनि कार्यकर्ता प्रति आफ्नो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८