• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?
  • खबरदाता

बैशाख ३०, २०७९   स्थानीय तह निर्वाचनमा मतदान गर्न राजनीतिक दलका शीर्ष नेता आआफ्नो मतदाता नामावली रहेको गाउँसहर पुगेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित...

१० हजार ७५६ मतदानस्थलबाट १ करोड ७७ लाखले मतदान गर्दै
  • खबरदाता

बैशाख ३०,२०७९   स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ...

सुनसरीका सात पालिकामा शुक्रबार बिहानसम्म निषेध आदेश
  • खबरदाता

बैशाख २९, २०७९ विराटनगर - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँचवटा पालिकामा बिहीबार साँझ ८ बजेदेखि मतदान हुने दिन शुक्रबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका सवै क्षेत्रमा...

निर्वाचन आयोगको स्पष्टीकरणपछि पनि आचारसंहितामा उलंघनमा रोकिएनन प्रचण्ड
  • खबरदाता

  बैशाख २९,२०७९ चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । वैशाख २७ गते राती १२ बजेदेखी मौन अवधि लागू भएको छ । मौन अवधिमा कुनै पनि प्रक्रिया, विधि वा माध्यमबाट कसैले पनि...

आज र भोलि यी प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

बैशाख २९, २०७९ आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ।...

विभिन्न पदका नौजना उम्मेदवारको मृत्यु
  • खबरदाता

  बैशाख २९, २०७९ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो ।  ...

मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो
  • खबरदाता

  बैशाख २९, २०७९ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन्।   भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन...

मौन अबधिमा आचारसंहिता उलंघन गर्ने २७ सञ्चार माध्यमलाई कारबाही
  • खबरदाता

बैशाख २८,२०७९ प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७...

बुटवलको मिलनचोकमा प्रेसरकुकर बम बिस्फोट
  • खबरदाता

बैशाख २८,२०७९ बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिरको समयमा बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीले सो बमअज्ञात समूहले बिस्फोट गराएको बताएका जनाएको छ। बिस्फोटसँगै वैशाख २९ गते नेपाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८