असार ५, २०७९ चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन्। हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा...
असार ५, २०७९ अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति...
असार ५,२०७९ चितवन — नारायणगढ- मुग्लिन सडक खण्डमा एक बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन। काठमाडौंबाट धनगढीका लागि हिँडेको ना ६ ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खोलामा बेपत्ता भएका छन् । कैलाली गोदावरीका...
असार ५, २०७९ संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो' त्यसबारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले...
असार ४,२०७९ चितवन - लायन्स क्लब अफ चितवन आरोग्यले एक दिने 'बृहत निस्शुल्क योग प्रशिक्षण' कार्यक्रम गर्ने भएको छ। सनिवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै क्लबले ८ औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर असार ७ गते मंगलबार योग शिविर गर्न लागेको...
असार ४,२०७९ भरतपुर - सुख्खा पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फि सुचारु भएको छ। बाटो खुल्ना साथ पहिरो पार गर्दैगर्दा पुनस् पहिरो खसी ३ वटा मोटरसाइकलमा क्षती भएको र ३ जना घाइते भएको चितवन ट्राफिकले जनाएको छ। घाइतेलाई उपचारका लागि...
असार ४,२०७९ भरतपुर - सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ को चारकिलो भन्ने स्थानमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी...
असार ४,२०७९ चितवन - ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० बस्ने ३७ बर्षका उमेश दराइ रहेको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रत्ननगर- ९ स्थिति गणेशचोकमा टाँडीबाट भरतपुर तर्फ जादैगरेको ना ४...
असार ४,२०७९ देशको परराष्ट्र मामिलामा नागरिक सरकारको नेतृत्व यतिखेर जवाफ दिन पन्छिइरहेको छ भने नेपाली सेनालाई आवश्यकताको तह पार गरी वक्तव्यबाजी गर्न लगाइँदै छ । संसदमा अमेरिकाबाट प्रस्तावित सम्झौता एसपीपीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भएको हप्ता दिनजस्तो भइसक्यो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८