• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मन्त्रीबाट नहट्ने अडानले समाजवादीमा भाँडभैलो
  • खबरदाता

असार १०, २०७९ नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट...

घरकै खानाबाट पनि सर्न सक्छ हैजा
  • खबरदाता

  असार १०, २०७९ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा ९कोलेरा०का बिरामी पुष्टि भएको छ...

दुबईको ‘सुपर जनरल’ ब्राण्ड चितवनमा
  • खबरदाता

असार ९,२०७९ चितवनः दुबईको सुपर जनरल ब्राण्डको बिक्रीवितरण चितवनबाट पनि सुरु भएको छ। बिहिवार एक कार्यक्रमको आयोजना गर्दै नारायणगढको लीलाचोक सुपर दुबईको ब्राण्ड “सुपर जनरल” को बिक्री केन्द्रको उद्घाटन गरिएको हो। सुपर जनरलको अधिकारिक बिक्रेताको रुपमा अल्फा ईलेक्ट्रोनिक्स रहेको छ...

मन्त्री हेरेफेरमा आलटाल : एकीकृत समाजवादी प्रधानमन्त्रीसँग रुष्ट!
  • खबरदाता

असार ९, २०७९ काठमाडौं - पार्टीका सबै नेतालाई पालैपालो मन्त्रीको कुर्सीमा बसाउने योजनामा रहेको नेकपा (एकीकृत समाजवादी) का निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेका छन् । पार्टीको मन्त्री परिवर्तन गर्न दिएको सूचीलाई प्रधानमन्त्रीले वेवास्था गरेपछि एकीकृत समाजवादी सत्ता गठबन्धनप्रति रुष्ट...

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन
  • खबरदाता

असार ८, २०७९ न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरण’दयगत छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्...

चितवनमा ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने
  • खबरदाता

  असार ८,२०७९ भरतपुर - जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले भरतपुरमा पत्रकारसँग अन्तरकृया कार्यक्रमको...

आन्तरिक उडानको बन्द फिर्ता, मागबारे मध्याह्न पुनः वार्ता
  • खबरदाता

असार ८, २०७९   बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ। सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए।   प्रधानमन्त्री...

माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा छैन : नेता पोख्रेल
  • खबरदाता

असार ७,२०७९   चितवन - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज भरतपुरको बागेश्वरीमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक...

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते
  • खबरदाता

असार ७,२०७९   चितवन - भरतपुरमा स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालीका–४ अनुपम चोकस्थित भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोकतर्फ जाँदै गरेको १ क ३५९६ नम्बरको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८