• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
न्युरो टिप्न गएकि महिलालाई बाघले लग्यो
  • खबरदाता

  असार २,२०७९ चितवन - न्युरो टिप्न गएकि एक महिलालाई बाघले आक्रमण गर्दा बेपत्ता भएकि छन। भरतपुर महानगरपालिका –२७ की रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो । प्रहरीका अनुसार राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएकी वर्ष २३...

नारायणगढ – मुग्लिन सडक खण्ड दुईतर्फि संचालनमा
  • खबरदाता

  असार २,२०७९ चितवन - नारायणगढ - मुग्लिन सडक खण्ड दुईतर्फि संचालनमा आएको छ। उक्त सडक खण्डको जलबिरेमा बिहान गएको पहिरो हटाएपछि सवा ९ बजेबाट अबरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ।

प्रदेश १, मधेश र बागमतीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार २,२०७९ आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १,...

सत्ताको झोलुंगोमा टिक्न देशै अमेरिकी सेनाको पोल्टामा !
  • खबरदाता

असार २,२०७९   अप्राकृतिक र अनपेक्षित रुपमा अदालतको परमादेशबाट प्रकट भएको देउवा सरकार देशलाई शक्ति राष्ट्रको खेलमैदान बनाएर भावी पुस्तालाई पनि यो देशमा बाँच्नु न मर्नुको अवस्थामा पुर्‍याउने दिशामा अघि बढेको छ । जानीजानी चीन र भारतलाई चिढ्याएर अमेरिकी सेनालाई...

शारीरिक यातनाबाट चितवनमा महिलाको मृत्यु
  • खबरदाता

असार १, २०७९   बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका...

प्रदेश १, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

असार १,२०७९   आज बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पदमपुर- भोजाड सडक खण्डको बिजोग : कसको होला दोष ?
  • खबरदाता

असार १,२०७९   चितवन । चितवनको भरतपुर र कालिका जोड्ने मुख्य सडक पदमपुर भोजाड खण्डको सुधार नहुनुमा दुवै स्थानीय तहले दोषारोपण गर्न थालेका छन। वर्षौँदेखि खाल्डाखुल्डी सहितको सडकमा यात्रा गर्नुपरेको गुनासो बढीरहेको समाचार प्रकाशमा आउन थालेपछि दुवै पालिकाले आफ्नो क्षेत्रमा...

आज बजेट ल्याउँदै सातै प्रदेश
  • खबरदाता

असार १, २०७९ मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले...

अर्थमन्त्रीमाथि छानविन माग
  • खबरदाता

असार १, २०७९   अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न लगाएको विषय बाहिरिएपछि उनीमाथि छानविनको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले मंगलवार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । जेठ १४ गते राति अर्थमन्त्रीले २...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८