जेठ २७,२०७९ काठमाडौँ । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो...
जेठ २७,२०७९ अबरुद्ध मुग्लिन-आँबुखैरेनी सडक खण्डमा पहरो ताछेर यातायात खुलाउने तयारी गरिएको छ। सडक विभागका इन्जिनियरहरूले पहरो ताछेर एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि डोजरको सहायताले काम सुरु गरिएको छ। अन्य समस्या देखा नपरे साँझसम्म साना गाडीहरू पास गराउन...
जेठ २७,२०७९ भरतपुर - तोपे खोलामा गएको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिङ सडक सुचारु भएको छ। शुक्रबार बिहान ८ः४५ बजेको समयमा उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपे खोलामा सुख्खा पहिरो झरेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाइ...
जेठ २७,२०७९ तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा अर्का एक पुरुषको पनि शव भेटिएको छ । योसँगै दुई पुरुषको शव फेला परेको र मृतक...
जेठ २७,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ। शुक्रबार बिहान पौने ९ बजेको समयमा ईच्छाकामना गाउँपालिका - ६ स्थिति तोपे खोलामा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। पहिरोले दुईतर्फि अबरुद्ध...
जेठ २७,२०७९ बसले ठक्कर दिँदा सह चालकको मृत्यु भएको छ। शुक्रबार बिहान ४ वजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका मौवाखोला नजिक पृथ्वी राजमार्गमा काठमाण्डौबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) वसले सोही बसका सहचालकलाइ...
जेठ २६,२०७९ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रति लिटर १२ रुपैयाँका दरले मुल्य बढाउने निर्णय गरेको हो । मुल्य बढेसंगै पेट्रोल प्रतिलिटर...
जेठ २६,२०७९ अनिल परियारको हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३५ को बिश्व भन्ने हेमन्त बास्तोला,भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २३ को...
जेठ २६,२०७९ चितवन – नेपाल तरुण दल चितवनले अनिल परियार हत्या कान्डमा निर्दोषलाई फसाउन खोजेको आरोप लगाएको छ। बिहिवार तरुण दलले एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार ९कान० को हत्या भएको एक महिनासम्म पनि मुख्य...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८