• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुर : रेनुलाई फेरि विजयले उछिने, बागीले कटाए हजार मत
  • खबरदाता

  जेठ २, २०७९ भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा अवस्थामा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल फेरि पछि परेकी छन् । गठबन्धनको समर्थित उनको मत ३ हजार ४६ रहेको छ भने एमालेका विजय सुवेदीले ३ हजार ७५...

डडेलधुराको नवदुर्गामा काँग्रेस विजयी
  • खबरदाता

  जेठ २, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थी २ हजार ८७९ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।   सो गाउँपालिकामा एकीकृत समाजवादीका कविन्द्र विष्ट...

ताप्लेजुङको मेरिङ्देनको अध्यक्षमा काँग्रेसका हांगाम विजयी
  • खबरदाता

  जेठ २, २०७९ ताप्लेजुङको मेरिङ्देन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका युक हां वीर हांगाम २ हजार ८६९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदार जंग लिम्बुले २ हजार ७७० मत...

भरतपुर १ बाट काङ्ग्रेसका महर्जन बिजयी
  • खबरदाता

  जेठ - १,२०७९ चितवन - भरतपुर महानगरपालिका १ को अध्यक्षमा गठबन्धनबाट काङ्ग्रेसका केशब महर्जन निर्वाचित भएका छन। महर्जनले एमालेका शुक्र कुमार श्रेष्ठलाइ हराएका हुन।महर्जनले १ हजार ३९७ मत ल्याउँदा श्रेष्ठले १ हजार ३१३ मत प्राप्त गरे। यस वडामा मेयरमा...

दमकमा राप्रपाका राम थापाको अग्रता
  • खबरदाता

  झापाको दमक नगरपालिकाको मेयरमा महागठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा अगाडि छन्। मतगणना सुरू गरेदेखि पहिलोपटक थापाले एमाले उम्मेदवारलाई उछिनेका छन्। थापाले १९६८ मत ल्याए भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्। उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र...

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै
  • खबरदाता

जेठ १, २०७९ भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ...

भरतपुरमा २ हजार ५८१ मत गनियो, रेनु १ सय ९ मतले अगाडी
  • खबरदाता

  जेष्ठ १,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल २ हजार ५८१ मत गणना हुँदानेकपा माओवादीकी रेनु दाहालले ९ सय ८० मत प्राप्त गरेकि छन । उनलाइ पछ्याउँदै एमालेका बिजय सुबेदीले ८ सय ७१ मत प्राप्त...

चितवनको खैरहनीमा पार्किङ गरेका चार सवारीसाधनमा आगलागी
  • खबरदाता

  बैशाख ३१,२०७९ चितवन -चितवनको खैरहनी नगरपालिका १ को ज्यामिरेमा पार्किङ गरि राखेका चार सवारीसाधनमा आगलागी भएको छ। सनिवार दिउँसो करिब पौने ५ बजेको समयमा ज्यामिरे स्थिति मेट्रो पेट्रोलपम्प पछाडी पार्किङ गरी राखेका ना ५ ख ४०६२ र ना ५...

इच्छाकामना १ को अध्यक्ष बने माओवादीका राना
  • खबरदाता

बैशाख ३१,२०७९   चितवन - चितवनक एक मात्र गाउँपालिका इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर राना बिजयी बनेका छन। पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना १० मतान्तले विजयी भएका हुन। उनले ६३९ मत ल्याएर विजयी भएका हुन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८