• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
  • खबरदाता

असार ७,२०७९ मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन्...

योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो : राष्ट्रपति
  • खबरदाता

  असार ७,२०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताएकि छन । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा राष्ट्रपति...

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द
  • खबरदाता

असार ६, २०७९   काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने...

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
  • खबरदाता

असार ६, २०७९ गोरखा – गोरखामा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार...

भरतपुरको कुरिलो दुबई र कतार
  • खबरदाता

असार ६, २०७९ नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ। एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने...

२० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै
  • खबरदाता

  असार ६, २०७९ चितवन । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट...

संसदलाई देउवाको अपमान भन्दा ओलीको विघटननै ठिक !
  • खबरदाता

असार ६, २०७९ शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा पाँचौँ कार्यकाल बिताइरहेका छन् । तर उनी जतिपटक सत्तामा पुगे, हरेकपटक संसदविरूद्ध जालझेल र घात गरेका छन् । अहिले पनि उनी संसदलाई निकम्मा पंगु सावित गर्न लागिपरेका छन् । देउवालाई संसदीय समितिदेखि प्रतिनिधि...

सरकारले पेट्रोल २१ र डिजेल-मट्टीतेलमा २७ रूपैयाँले बढायो मुल्य
  • खबरदाता

  असार ६,२०७९ सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा भारी मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल प्रति लिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल १९९ , डिजेल...

बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द
  • खबरदाता

असार ५,२०७९ बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ गते सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८