• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सुख्खा पहिरोले नारायणगढ – मुग्लिन सडकखण्ड अबरुद्ध

  • खबरदाता

सुख्खा पहिरोले नारायणगढ – मुग्लिन सडकखण्ड अबरुद्ध

असार ४,२०७९

 

भरतपुर – सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ को चारकिलो भन्ने स्थानमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए ।

  • प्रकाशित मिति : असार ४, २०७९, शनिवार १३:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८