जेठ १४,२०७९ सरकारले पेश गरेको नीति तथा कार्यक्रम २०७९/८० संसदबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधि सभा बैठकले कार्यक्रम पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सासंदहरूले उठाएका प्रश्नहरूको जवाफ...
जेठ १४,२०७९ भरतपुर - अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ। सुख्खा पहिरोले गर्दा अवरुद्ध भएको सडक शनिबार बेलुकी ६ः३० बजेदेखि एकतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर...
जेठ १४, २०७९ फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार मदरसामा अध्ययनरत कास्की रुपाकोट–६...
जेठ १५,२०७९ भरतपुर - भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले अटो क्षेत्रको बिकाशको लागि छुट्टै अटोल्यान्डको आबश्यकता रहेको बताएका छन । अटोल्यान्डको बिकास भए मात्रै स्मार्ट शहरको बिकास हुने भन्दै उप प्रमुख अधिकारीले यसका लागि आफुले माहानगरमा छलफल चलाउने...
जेठ १४,२०७९ घोराही । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ...
जेठ १४,२०७९ गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब...
जेठ १४,२०७९ नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–५, तीन नम्बर पुलस्थित दुई ट्रक एक एकआपरमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । आज (शनिबार) विहान ५ः५५ बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना६ख ७८०४ नम्बरको...
जेठ १४, २०७९ काठमाडौं । सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा...
जेठ १४, २०७९ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनअघि ७० प्रतिशत स्थानीय तह जित्ने दाबी हरेकजसो भाषणमा गरेका थिए । तर परिणाम उनले चाहेजस्तो आएन । एमालेले ३० प्रतिशत स्थानीय तहको नेतृत्वमा जित हात पार्न पनि मुस्किल भयो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८