• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

ट्रकले ठक्कर दिँदा रत्ननगरमा साइकल यात्रीको मृत्यु

  • खबरदाता

ट्रकले ठक्कर दिँदा रत्ननगरमा साइकल यात्रीको मृत्यु

 

असार ४,२०७९

चितवन – ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० बस्ने ३७ बर्षका उमेश दराइ रहेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रत्ननगर- ९ स्थिति गणेशचोकमा टाँडीबाट भरतपुर तर्फ जादैगरेको ना ४ ख २७५८ नम्बरको ट्रकले सनिवार बिहान करिब ५ बजे साइकललाई ठक्कर दिएको थियो।

सोही बिषयलाई लिएर ५०-६० जनाको संख्यामा आएका स्थानियले बाटो अबरुद्ध गराएको तर अहिले सडक सुचारु भएको समेत प्रहरीले जनाएको छ।

दुर्घटना गराउने चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको छ।

  • प्रकाशित मिति : असार ४, २०७९, शनिवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८