• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चारकिलोमा पहिरो खस्दा ३ मोटरसाइलमा क्षति,३ जना घाइते

  • खबरदाता

चारकिलोमा पहिरो खस्दा ३ मोटरसाइलमा क्षति,३ जना घाइते

असार ४,२०७९

भरतपुर – सुख्खा पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फि सुचारु भएको छ।

बाटो खुल्ना साथ पहिरो पार गर्दैगर्दा पुनस् पहिरो खसी ३ वटा मोटरसाइकलमा क्षती भएको र ३ जना घाइते भएको चितवन ट्राफिकले जनाएको छ।

घाइतेलाई उपचारका लागि भरतपुर ल्याउदै गरिएको त थप विवरण आउन बाकि छ।

  • प्रकाशित मिति : असार ४, २०७९, शनिवार १८:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८