आश्विन–१०,२०७७
चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत अर्काएक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलाली १ का ३० वर्षिय पुरुषको गएराति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हिजो शुक्रवार राती ११ वजे भएतापनि रिर्पोट शनिवार मात्रै आएको अस्पतालले जनाएको छ ।
मृगौलाको दिर्घरोग र स्वास प्रस्वासको समस्याले ग्रसित उनलाई असोज ९ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । ईमरजेन्सीमा उपचार गर्दागर्दै ९ गते रातीनै उनको मृत्य भएको अस्पतालले जनाएको छ । उनको स्वाव परिक्षण गर्दा नतिजा भने भोलिपल्ट अर्थात आज १० गते मात्र पोजेटिभ आएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८