• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
महानगरले आधारभुत विद्यालयलाई ईन्टरनेट र ल्यापटप उपलब्ध गराउने
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । भरतपुर महानगरपालिका भित्रका आधारभूत विद्यालयहरुलाई एक एक थान ल्यापटप उपलब्ध गराइने भएको छ । लामो समय अवरुद्ध पठनपाठन संचालन गर्न महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराइने र सबै आधारभूत विद्यालयहरूलाई एक एक थान ल्यापटप उपलब्ध...

दिल्ली क्यापिटलको दोस्रो जित
  • संबाददाता

आश्विन–१०,२०७७ दिल्ली क्यापिटलले इन्डियन प्रीमीयर लिगमा लगातार दोस्रो जित हात पारेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीले शुक्रवार भएको खेलमा चेन्नाइ सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो । दिल्लीले छाडेको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाइ २० ओभरमा...

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन –१० ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर ३ का १ पुरुष, रत्ननगर ३ र १४ का २ पुरुष र राप्ती २,४ र...

आज १३१३ संक्रमित थपिए, निकोहुने ५१ हजार नाघे
  • संबाददाता

आश्विन–९,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार २६२ नमुनाको परिक्षण गर्दा १ हजार ३१३ जना कोरोना संक्रमित थपिएका छन् । आज ४५३ महिला र ८६० पुरुष गरि १३१३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ...

डा. केसीसँगका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न आयोगको निर्देशन

नारायण दाहाल / अश्विन–९,२०७७ राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीसँग गरिएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । साथै डा.केसीको जीवन रक्षाको लागि संवेदनशील बन्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा सुधारको लागि...

ओली अझै भन्दैछन–‘सरकार कसैलाई भोकले ज्यान गुमाउन नदिन प्रतिबद्ध छ’

आश्विन–९,२०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्वास्थ्य र आर्थिक संकटले मानिसहरुलाई फेरी गरिवीमा धकेल्ने सम्भावना रहेकाले सचेत हुनुपर्ने बताएका छन् । मानिसहरुलाई फेरि गरिबीमा जान नदिनु अहिलेको मुख्य चुनौति रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले संयुक्त राष्ट्र...

दुई महिनामा ३० जनाले गरे आत्महत्या
  • संबाददाता

आश्विन–९,२०७७ चितवन । चितवनमा कोरोना संक्रमणले भन्दा आत्महत्याबाट मर्नेको सख्या बढिरहेको छ । मानिसको जीवन अमूल्य भएपनि यसको महत्व वुझ्न र वुझाउन विभिन्न पक्षहरु जोडिरहेको हुन्छन । कति वुझ्न नसकेर त कति वुझाउन नसकेर मानिसहरुले आफ्नो अमूल्य जीवन यतिकै फालिरहेका...

राहुलको सतकीय पारीमा पन्जाबको जित

आश्विन–९,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल)को बिहीबार भएको खेलमा किङ्स पन्जाब ११ ले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ । पन्जाबलाई जित दिलाउने क्रममा कप्तान लोकेश राहुलले सतकीय पारी खेले । उनले ६९ बलमा १४ चौका र सात छक्काको...

चितवनका ५० सहित थप ६५ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन– ८ , २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ५० सहित ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परिक्षणमा चितवनका ५० सहित ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका १३ महिला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८