• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज ४५७ जना निको हुँदा १४९७ संक्रमित थपिए

आश्विन–८,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ नमुनाको परिक्षण गर्दा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । आज ५१३ महिला र ९८४ पुरुष गरि १४९७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ...

चितवनका १२६ सहित १४० जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन –८ ,२०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका १२६ सहित १४० जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका २० महिला र २२ पुरुष गरि...

पहिरोमा नौ जना पुरिए, एकको जिवितै उद्धार
  • संबाददाता

आश्विन–८,२०७७ स्याङ्जा । तिन दिनदेखि अबिरल परेको बर्षाका कारण स्याङ्जामा पहिरो जाँदा नौ जना पुरिएका छन् । वालिङ नगरपालिका १४ स्थित माया परियारको घरलाई पहिरोले पुर्दा ९ जना घर भित्रै परेका हुन् । विहिवार बिहान घर माथिबाट गएको पहिरोले घर...

कोलकोताको मुम्बइसंग हार
  • संबाददाता

आश्विन–८,२०७७ आइपिएल क्रिकेटमा कोलकोता नाइट राइडर्सको मुम्बई इन्डियन्ससंग हारको श्रृखला कायम रहेको छ । बुधवार भएको खेलमा मुम्बईले कोलकोतालाई ४९ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको कोलकोतालाई १४६ रनमा सीमित गर्ने क्रममा स्टार बलर जसप्रीत बुमराहले मध्य क्रमका दुई...

सामाजिक सञ्जालबाट ठगीगर्ने दुई पक्राउ
  • संबाददाता

आश्विन–८,२०७७ चितवन । चिठ्ठा परेको भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ जिल्ला विराटनगर ११ वस्ने वर्ष २७ का साहिल हुसेन अन्सारी र विराटनगर ९ वस्ने वर्ष २७ का कामेश्वर स्वर्णकार रहेको प्रहरीले जनाएको...

संक्रमित संख्या २५ हजार पुगेमा लकडाउन गर्न शिफारिस
  • संबाददाता

आश्विन–८,२०७७ चितवन । कोरोना भाईरस नेपालमा अत्यधिक बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ । बुधवार बिहान बसेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमका बैठकले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित...

अझै केहि दिन देशभर बदलीसहित वर्षा हुने

आश्विन–८,२०७७ काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनुका साथै तराई भू–भागमा हावाहुरीको समेत सम्भावना...

आज १११५४ को परिक्षण गर्दा १३५६ संक्रमित थपिए
  • संबाददाता

आश्विन–६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १५४ नमुनाको परिक्षण गर्दा १ हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४५९ महिला र ८९७ पुरुष गरि १३५६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ...

आजबाट अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आफ्नै ब्रान्ड

आश्विन– ६,२०७७ काठमाडौं । नेपालमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रियस्तरमा बजार विस्तारका लागि हिमाल अंकित टेड्रमार्क कार्यान्वयनमा ल्याइएको छ । व्यवसायीले आ–आफ्नै तवरमा चिया निर्यात गर्दा एकातिर गुणस्तर सुनिश्चित हुन सकेको थिएन भने अर्कोतिर नेपाली चियाको पहिचान नै थिएन । अन्तर्राष्ट्रिय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८