आश्विन–१४,२०७७
कुवेतका राजा अमिर शेख सबाह अल–अहमद अल–सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ ।
शेखको निधनपछि मन्त्रिपरिषदको बैठकले उनका सौतेनी भाइ ८३ वर्षका युवराज शेख नवाफ अल–अहमदलाई उत्तराधिकारी घोषित गरेको छ । गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका गएका थिए ।
उनले सन् २००६ देखि कुवेतमा शासन गर्दैै आएका थिए । तेलको धनी खाडी राष्ट्र कुवेतमा उनले त्यसअघि ५० वर्ष भन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८