• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

कुवेतका राजा शेख सबाह अल–अहमदको अमेरिकामा निधन


कुवेतका राजा शेख सबाह अल–अहमदको अमेरिकामा निधन

आश्विन–१४,२०७७

कुवेतका राजा अमिर शेख सबाह अल–अहमद अल–सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ ।

शेखको निधनपछि मन्त्रिपरिषदको बैठकले उनका सौतेनी भाइ ८३ वर्षका युवराज शेख नवाफ अल–अहमदलाई उत्तराधिकारी घोषित गरेको छ । गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका गएका थिए ।

उनले सन् २००६ देखि कुवेतमा शासन गर्दैै आएका थिए । तेलको धनी खाडी राष्ट्र कुवेतमा उनले त्यसअघि ५० वर्ष भन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व गरेका थिए ।

  • प्रकाशित मिति : असोज १४, २०७७, बुधवार ०२:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८