आश्विन–१८ ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका १७ पुरुष र १७ महिला गरि ३४ जना , रत्ननगरका ५ पुरुष र ३...
पढाउन लगाउने तर तलव नदिने चितवनका निजी विद्यालय संचालक विरुद्ध प्रदर्शन आश्विन–१७, २०७७ चितवन । इन्द्रनारायण श्रेष्ठ चितवनको ग्रिनजोन पब्लिक स्कुलमा गणित विषय पढाउँछन् । लकडाउनले विद्यालय वन्द त भए तर श्रेष्ठको दैनिकी झन् व्यस्त वन्यो । भौतिक उपस्थिती नहुने...
आश्विन–१७, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । थापाले शुक्रवार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, शुक्रवारको पीसीआर परीक्षणले ममा कोरोना...
आश्विन–१७, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ९७८ नमुनाको परिक्षण गर्दा २ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । आज ७६६ महिला र १३५४ पुरुष गरि २१२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको...
आश्विन–१७, २०७७ चितवन । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १५ का ३५ वर्षिय पुरुषको शनिवार विहान ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १५ गते कलेजोमा...
नारायण दाहाल / आश्विन–१७, २०७७ काठमाडौँ । झट्ट हेर्दा इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुन् केपी शर्मा ओली । तर उनका निर्णय हेर्ने हो भने उनी इतिहासकै कमजोर, अडानहीन र लाचार देखिन्छन् । गर्नुपर्ने निर्णय उनले गर्न सकिरहेका छैनन् । नगर्नुपर्ने निर्णय...
आश्विन–१७, २०७७ संक्रमण पुष्टि भएका एकदिन नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाईएको छ । संक्रमण...
आश्विन–१७,२०७७ युवा खेलाडीलाई स्थापित गरिरहेको यस सत्रको इन्डियन प्रीमीयर लिग (आइपिएल) को चेन्नाइ सुपर किङ्ससंगको खेलमा दुई युवा खेलाडीका कारण सनराइजर्स हैदराबादले जित हात पारेको छ । प्रयाग गर्गले सनराइजर्सको निम्ति खेलेको दोस्रो खेलमै अर्धसत्तक प्रहार गरे भने अभिशेष शर्माले...
आश्विन–१६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा चितवनका ५५ सहित ६८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १९ महिला र २४ पुरुष गरि ४३...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८