• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

चितवनमा थप १ कोरोना संक्रमितको मृत्यु

  • खबरदाता

चितवनमा थप १ कोरोना संक्रमितको मृत्यु

 

कार्तिक -१९,२०७७

भरतपुर । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालका अनुसार राप्ती नगगरपालिका १० कि ३९ वर्षीय महिलाको मृत्यु भएको हो । उनलाई कार्तिक १५ श्वासप्रश्वाशमा समस्या भएपछी अस्पतालमा भर्ना गरिएको थियो ।

कार्तिक १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसीयुमा राखेर उपचार हुँदैगर्दा १९ गते बुधबार विहान ६ बजेर ५० मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७७, बुधवार ०३:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८