कार्तिक -१९,२०७७
भरतपुर । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका अनुसार राप्ती नगगरपालिका १० कि ३९ वर्षीय महिलाको मृत्यु भएको हो । उनलाई कार्तिक १५ श्वासप्रश्वाशमा समस्या भएपछी अस्पतालमा भर्ना गरिएको थियो ।
कार्तिक १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसीयुमा राखेर उपचार हुँदैगर्दा १९ गते बुधबार विहान ६ बजेर ५० मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८