• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गौमाता सबैकी त्राता

बद्रीप्रसाद दाहाल / कार्तिक–२९, २०७७ संस्कृतमा प्रचलित ‘तिथिबार’ भन्ने शब्दबाट नेपाली जनजिब्रोले ‘तिहार’ भन्न थालेको धेरै भयो । मूलतः कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड अर्थात् उत्सव (काग, कुकुर, गाई, गोरु र भाइ तिहार) यमपञ्चक, दीपावलीलाई...

चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत
  • खबरदाता

चितवनमा १ सय संक्रमितमा २ जनाको मृत्यु हुने गरेको छ। कार्तिक २८,२०७७ भरतपुर । चितवनमा कोरोना संक्रमितको मृत्यु दर २ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार हरेक १ सय संक्रमितमा २ जनाको मृत्यु हुने गरेको हो...

आज ३५३७ निको भए, मृत्यहुने १२०२ पुगे
  • खबरदाता

  कार्तिक–२८, २०७७ भरतपुर । शुक्रबार ९ हजार ५३३ नमुनाको परिक्षण गर्दा २ हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार १११ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । नेपालमा...

निको भएका संक्रमितलाई भरतपुरको १० नं. वडा कार्यालयमा प्रवेश निषेध !

वडा अध्यक्ष अरुण पीडित भण्डारीको दस्तखतको लागि सेवाग्राहीहरु बिहान ११ बजेबाट दिउँसो ४ बजे सम्म पर्खन बाध्य छन। केपी शर्मा कार्तिक २८,२०७७ 'कोरोना संक्रमितलाई हेला नगरौ , माया गरौं ' भनेर प्रत्येक दिन स्वास्थ्य मन्त्रालयले फुकिरहँदा भरतपुर महानगरपालिका वडा न...

चितवन साहित्य परिषद् द्वारा स्रष्टाहरुलाई सम्मान
  • खवरदाता

कार्तिक २८,२०७७ चितवन । चितवन साहित्य परिषद्ले स्थापना गरेका विभिन्न ४ वटा साहित्यिक पुरस्कारहरू वितरण गरिएको छ । ११२ औं लक्ष्मी जयन्तीको अवसरको पूर्वसन्ध्यामा बिहीवार परिषद् भवन नारायणगढमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कारहरू वितरण गरिएको हो । साहित्यकार जीवा लामिछानेले...

बस दुर्घटनामा नौ जनाको मृत्यु, ३४ घाईते

  कार्तिक २८, २०७७ बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार रातिखोड्पेमादुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् । गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति...

आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह

  कार्तिक २८, २०७७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण पर्यटन भ्रमण वर्ष सफल नभएकाले आन्तरिक पर्यटक बढाउन सबै सरोकार पक्षलाई आग्रह गरेका छन । गृहजिल्ला ताप्लेजुङमा स्थानीय तहको साताव्यापी अवलोकन तथा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको...

चिसो र प्रदुषण बढ्दै जाँदा भारतमा कोभीड-१९ का बिरामी बढे

  भारतको राजधानी दिल्लीमा चिसो र वायु प्रदूषण बढेसँगै कोभिड-१९ का बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ। कार्तिक–२७, २०७७ बुधवार एकैदिन त्यहाँ थप ८,५०० सङ्क्रमित फेला परे जुन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। साथै त्यहाँ एकैदिन ८५ जनाको ज्यान गएको...

आज संक्रमित १९१३ थपिँदा २३४९ निको भए
  • खबरदाता

  कार्तिक–२७, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार २२ नमुनाको परिक्षण गर्दा १ हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ९१३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ४ हजार २४२ पुगेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८