• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सरसफाई देखि गर्भवतीजाँचमा चेपाङहरु सक्रिय
  • खवरदाता

मंसिर–५, २०७७ चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडानम्वर १ कादिपक चेपाङले १६ वर्षमै विहे गरे । अहिले २९ बर्षमा उनका ३ सन्तान छन् । “सानैमा बिहे गरियो तर अहिले छोराछोरीलाई भने पढाएको छु । शिक्षाकै कमीले चेपाङहरु पछि परेको मैले...

ड्रोन बनाए माडीका युवाले, परीक्षण समेत सफल
  • खवरदाता

मंसिर–५, २०७७ चितवन । माडी नगरपालिका ५ नयाँपिपरियाका युवा सक्षम बरालले मेडिकल ड्रोन बनाई उडानको सफल परीक्षण समेत गरेका छन् । प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आएका बरालले ड्रोन बनाई सफल उडान गरेका हुन । उनले बनाएको ड्रोनले...

काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाब संकलन गर्ने

मंसिर–४, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वाब संकलन गर्नका लागि आइतबारदेखि मोबाइल भ्यान संचालनमा ल्याउने भएको छ । सरकारले निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरेसँगै जनतामा स्वास्थ्यको पहुँच पु¥याउन मोबाइल भ्यान संचालनमा ल्याउन लागेको महानगरपालिकाले जनाएको छ । संक्रमितले परीक्षण...

छठ पर्वको लागि किनमेलको चहपहल बढ्यो

धीरेन्द्रप्रसाद साह / मंसिर–४, २०७७ बाहिर जलाशयमा छठ पर्व मनाउने कि नमाउने दोधारमा रहेका सप्तरीमा छठको तयारी तीब्र बनेको छ । स्थानीय प्रशासनले दशैँ, तिहार र छठलाई लक्षित गरी आगामी ७ गतेसम्म मठ मन्दिर तथा शक्तिपीठ क्षेत्रमा निषेधाज्ञा आदेश जारी...

बिद्यालय सञ्चालन गर्न सरकारको कार्य ढाँचा बन्यो

मंसिर–४,२०७७ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा अन्य उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । गत कार्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा...

फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना विरुद्धको खोप वयस्यकमा पनि ९५ प्रतिशत प्रभावकारी

इश्वरचन्द्र झा/मंसिर–४, २०७७ काठमाडौं । अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोभिड–१९ विरुद्धको तेस्रो चरणको ट्रायलले सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ । दुबै कम्पनीले बुधबार जारी गरेको वक्तब्यमा खोप लगाएपछि गम्भिर प्रकृतिका सुरक्षाका सबाल अवलोकन नगरिएको...

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

मंसिर–३, २०७७ वासिङ्टन । अमेरिकामा कोरोना भाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले...

परिवारका सदस्य गुमाउँदा पनि वन्यजन्तु संरक्षणमै सक्रिय
  • खवरदाता

कार्तिक–२९, २०७७ भरतपुर । चितवनको रत्ननगर नगरपालिका ७ को बद्रेनी, मध्यवर्तीको नजिक छ । शान्तिमाया तामाङको घर पनि त्यही पर्छ । वि.स २०६४ साल असोज २६ गते उनलाई ठूलो ब्रजपात पर्यो । साँढे ३ महिनाको छोरा हात्तीको आक्रमणबाट गुमाउनु परेको...

लक्ष्मीपूजा आजै – नेपाल पञ्चाङ्ग निर्णायक समिती

कार्तिक–२९, २०७७ आज शनिवार कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर कुकुर पुजा र लक्ष्मी पुजा फरक फरक दिन मनाउने भनेर कतिपयले तर्क दिदैं कात्तिक ३० गते अर्थात् आइतबार लक्ष्मीपूजा मनाउनुपर्ने बताएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८