मंसिर–७, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगर कमिटीले शनिवार नेता सुरेन्द्र पाण्डेले मन्तव्य राखिरहेको समयमा नाराबाजी गर्नेलाई कारवाहीको माग गरेको छ । आयोजक समेत रहेको नगर कमिटीका अध्यक्ष एवम नगरपालिकाका उपप्रमुख इमानसिँह लामा र सचिव रामचन्द्र पाठकद्धारा...
मंसिर–७, २०७७ काठमाडौँ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुराउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो । स्वास्थ्य...
मंसिर–७, २०७७ अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य...
मंसिर–६, २०७७ चितवन । चितवनको राप्ती नगरपालिकामा सुरेन्द्र पाण्डे माथि भएको घटनाको विरोधमा नेकपाका नेता माधव कुमार नेपालले विज्ञप्ती निकालेका छन् । आफ्नै जिल्लामा भएको कार्यक्रममा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गरेको र उक्त कार्य गराउने जो सुकै भएपनि छानविन गरी...
मंसिर–६, २०७७ चितवन । जिल्लाको एकमात्रै महानगरपालिका भरतपुरले चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन १ देखि असोज मसान्त सम्म करिव १२ प्रतिशत विकास खर्च गरेको छ । महनगरपालिकाले जारी गरेको जानकारीमूलक पुस्तिकामा सो जानकारी दिइएको हो । चालु आर्थिक वर्षको...
मंसिर ६,२०७७ भरतपुर । शनिबार ८ हजार १४४ नमुनाको परिक्षण गर्दा १ हजार ६७४ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ६७४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । नेपालमा...
मंसिर–६, २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा उनको विरुद्ध नारा लागेको छ । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले कार्यक्रममा बोल्नै नदिएर नाराबाजी...
मंसिर–६, २०७७ काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ...
मंसिर–६, २०७७ आस्थाको महापर्व छठ पर्व अन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८