• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा स्क्रफटाइफस र डेँगुका बिरामी बढे
  • खबरदाता

कार्तिक २७,२०७७ चितवनमा स्क्रफ टाइफस र डेँगुका बिरामी बढेका छन् । कोरोना संक्रमण कोभिड १९ का संक्रमितको संख्यामा कमी नआइरहेको अव्यवस्थामा जिल्लामा यी दुइ रोगका विरामीहरु पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयको तथ्याङ्क अनुसार...

ट्राफिक प्रहरीलाई घुस दिने २३४ चालक कारवाहीमा
  • खबरदाता

कार्तिक २७,२०७७ ट्राफिक प्रहरीलाई घुस दिने २३४ जना सवारी चालक कारवाहीमा परेका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले दिएको जानकारी अनुसार त्यसरी घुस दिन खोज्ने चालकलाई गरेको कारवाहीबाट २ लाख ४९ हजार जरिबाना रकम संकलन भएको छ...

पाँच लाख नगद सहित कौडा खालबाट २४ जना पक्राउ
  • खबरदाता

  कार्तिक २७,२०७७ भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले नगद सहित २४ जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले गएराति भरतपुर महानगरपालिका ५ कैलाश नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज...

यमपञ्चक शुरु, भोलि काग तिहार

  भाइटीकाको उत्तम साइत  मंसिर १ गते सोमबार ११ः३७ बजे कार्तिक २७, २०७७ काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष...

अमेरिकि निर्वाचन – जोर्जियामा हातैले पुन: मतगणना

राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडन अघि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको छ। त्यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र  राष्ट्रपति  निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर छ। कार्तिक २७,२०७७ निकै कडा प्रतिस्पर्धा...

किमाथांकाबाट प्रधानमन्त्रीले नभनेरै दिएका पाँच सन्देश र संकेत

  काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै कार्तिक २७, २०७७ काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पूर्वोत्तर नेपालको सीमा क्षेत्रमा गएर अर्थपूर्ण भाषण गरेका छन् । उनको भाषण मात्रै होइन, बडी...

संक्रमित २ लाख नाघे, आज निको हुने १६६६ जना
  • खबरदाता

  कार्तिक–२६, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८१ नमुनाको परिक्षण गर्दा २ हजार ५६९ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ५६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ पुगेको छ...

बैठक बोलाउन ओलीलाई दुई दिन थप

  कार्तिक २६,२०७७ काठमाडौं/  नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको...

मुम्बई इन्डियनलाई पाँचौँ पटक आइपिएल उपाधि
  • खबरदाता

  कार्तिक २६,२०७७ दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बई इन्डियनले आइपिएलको उपाधि जितेको छ । दिल्लीले छाडेको १५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी रहँदा पुरा गरेको हो । मुम्बईका लागि कप्तान रोहित शर्माले मुम्बईका लागि कप्तान रोहित शर्माले ५१...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८