• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अस्फोर्ड युनिभर्सिटीको खोपले ७० प्रतिशत सुरक्षा दिने

  यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ। मंसिर ८,२०७७ यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो। तर ती...

महामारीमाझ बिच टिकटकले चर्चामा, पर्यटक थेग्न सकस

मंसिर–८, २०७७ सामाजिक सञ्जालका कारण त्यसरी चर्चामा आएका केही स्थान हुन्( तनहुँको मानहुँकोट, काभ्रेको तीनधारे झरना, मोरङको शनिस्चरेस्थित सेल्फी रोड र कञ्चनपुरको रक गार्डेन पर्वतको बञ्जी जम्प । पर्यटकीय सम्भावना बोकेका यी ठाउँमा पूर्वाधारको विकास केही अघिदेखि गरिँदै आएको भए...

निकुञ्जले पक्राउ गरेका गाउँलेलाई स्थानीयले जबरजस्ती छुटाए
  • खबरदाता

मंसिर ८ ,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारीले पक्राउ गरेका ३२ जनालाई स्थानीय गाउँलेले जबर्जस्ति छुटाएका छन। उनिहरुलाई शनिबार राति निकुञ्जले घरघर गएर पक्राउ गरेको थियो । पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा थिए...

आज ५६९९ कोरोना संक्रमित निको भए
  • खवरदाता

मंसिर–७, २०७७ भरतपुर । आइतबार ८ हजार ३२ नमुनाको परिक्षण गर्दा १ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ६६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २० हजार ३३०८ पुगेको छ । नेपालमा अहिले...

कोरोना भ्याक्सिन आठ महिनाभित्र सर्वसाधरणले पाउन सक्ने

कृष्णराज खनाल / मंसिर–७, २०७७ विश्व कोरोना भाइरसबाट आक्रान्त भएका बेला एक दिन अघि मात्र अमेरिका औषधि उत्पादक कम्पनी फाइजरले विकास गरेको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृत माग गर्दै अमेरिकी औषधि प्रशासन (एफडीए) समक्ष आवेदन गरेपछि यो कम्पनीका बारेमा धेरैमा...

लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग न्यायाधीशद्वारा खारेज

  मंसिर ७,२०७७ हुलाकमार्फत्‌ दिइएका लाखौँ  मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्। न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी जायज नभएकोू ठहर गरेका हुन्। योसँगै पेन्सिलभेनियामा डेमोक्र्याटिक...

एमालेको यदुवंशी मारमुंग्रीमा प्रचण्ड अट्टहास

  नारायण दाहाल मंसिर ७, २०७७ नेकपाका दुई खेमा कि तँ छैन, म छैन भन्ने तहमा पुगेपछि कार्यकर्ताहरु मारमुंग्रीमै उत्रिएका छन् । शनिबारको चितवनमा नेकपा स्थायी समिति सदस्य, पार्टी एकताका लागि विवाद समाधान अग्रसर एवं बौद्धिक नेता पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि...

एभोकाडोबारे जानकारीः मानव स्वास्थ्यमा हुने फाइदा

मंसिर–७, २०७७ एभोकाडो (ब्खयअबमय) लाई नेपालीमा घिउ फल (द्यगततभच ँचगष्त) भनिन्छ । यो अमेरिका र मेक्सिकोबाट फैलिएको उष्ण प्रदेशीय क्षेत्रमा फल्ने फल हो । यो फलको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ एभचकभब ब्mभचष्अबलब हो । सबैभन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा...

अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछः सुरेन्द्र पाण्डे

मंसिर–७, २०७७ शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी र होहल्ला गरे ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८