• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा गाँजा फडानीः प्रहरीलाई थाहा छ, समातिदैनन् तस्कर !

केपी शर्मा मंसिर १०, २०७७   भरतपुर । ‘लागु औषध गाँजा अर्थात राज्यले प्रतिवन्ध लगाएको लागु पदार्थ ।’ तर चितवन जिल्लामा नगरपालिका भित्रकै अधिकाँश स्थानहरुमा खुलेआम यसको खेतीनै हुने गरेको पाइन्छ । अवैध रुपमा लगाइएको उक्त गाँजा वर्षेनी प्रहरी प्रशासनले नष्ट...

बिबिसीको सयजना भित्र – बेवारिसे शबकि आफन्ती, सपना रोका मगर पनि
  • खबरदाता

  मंसिर ९,२०७७ बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सूचीमा समावेश गरेसँगै नेपालकी सपना रोका मगर...

आज १७९० संक्रमित थपिँदा २७९१ निको भए
  • खबरदाता

  मंसिर ९,२०७७ भरतपुर । मंगलबार १० हजार ८४३ नमुनाको परिक्षण गर्दा १ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ७९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । नेपालमा...

नेकपामा फुटको जोखिम यथावत्

मंसिर ९, २०७७ काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले...

ट्रम्पद्वारा बाइडनलाई सत्ता हस्तान्तरण गर्न स्वीकार

मंसिर–९, २०७७ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन् । उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ’गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको बताए...

आगलागीबाट कालिकामा एक घर जलेर नष्ट
  • खबरदाता

चितवन, मंसिर ९, २०७७ भरतपुर । चितवनको कालिका नगरपालिका वडानम्वर ५ मा आगलागि हुँदा एउटा घर पुर्णरुपमा क्षति भएको छ । सोमबार साँझ करिव ७ बजेर ४० मिनेटमा स्थानीय हिमबहादुर अधिकारिको घरमा आगलागी भएको स्थानीय शिवालय टोल विकास संस्थाका अध्यक्ष...

ग्यास बुलेटले मोटरसाइकलाई ठक्कर दिँदा दुईको मृत्यु
  • खबरदाता

  मंसिर ८,२०७७ भरतपुर । चितवनको राप्ती नगरपालिका ७ हर्दी चोकमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । आज साँझ करिव साँढे ६ बजेको समय पूर्व पश्चिम राजमार्ग अन्तरगत पुर्बबाट पश्चिम तर्फ आउदै गरेको एन एल...

भरतपुर अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग
  • खबरदाता

मंसिर ८,२०७७ चितवन । भरतपुर अस्पताललाई भेन्टिलेटरसहित २० लाख भन्दा बढीको स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ । अस्पतालका अनुसार कोका–कोला फाउण्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटी ९नेरेसो० ले भरतपुर अस्पताललाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाइटीका...

आज १९८० संक्रमित थपीए , निको हुने २ लाख नाघे
  • खबरदाता

  मंसिर ८,२०७७ भरतपुर । सोमबार १० हजार ३८१ नमुनाको परिक्षण गर्दा १ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ९८० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । नेपालमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८