• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज १६१४ संक्रमित थपीए, मृत्यु हुने १४ सय नाघे
  • खबरदाता

  मंसिर ११,२०७७ भरतपुर । आज ९ हजार ४९१ नमुनाको परिक्षण गर्दा १ हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ६१४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । नेपालमा...

एकादशी बजार : बिक्रि छैन हजार……

मंसिर ११, २०७७ भरतपुर । ठूली एकादशी आर्थत तुलसीको विवाह गर्ने दिन आज धार्मिक स्थलहरुमा खासै भीडभाड देखिएन । विशेषत देवघाट संगम, नारायणी नदी किनार लगायतका क्षेत्रमा स्नान गर्ने र पुजापाठ गर्नेहरुको घुँइचो लाग्ने गर्दथ्यो । तर गत वर्षहरुका तुलनामा...

थप अपडेट : त्रिशुलीमा भ्यान खस्दा बेपत्ता मध्ये दुइ जनाको शव फेला
  • खबरदाता

मंसिर ११,२०७७ भरतपुर । बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खसेर बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला परेको छ । चालक प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने बर्ष २३ को सुर्य केसी र बिरामीको आमा जमुना रोक्काको शव भ्यानभित्रै...

बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्दा ३ जना बेपत्ता
  • खवरदाता

मंसिर ११,२०७७ भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित पृथ्वीराजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशुली नदीमा खसेको छ । आज विहान साँढे ५ बजेतिर प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट करिव...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाले बच्चा जन्मायो

मंसिर ११, २०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको अर्नाले बच्चा जन्माएको छ । मंसिर ७ गते आईतबार निकुञ्जको कोर ईलाकामा पर्ने पदमपुर फाँटामा रहेको खुल्ला खोरमा एउटा अर्नाले वच्चा जन्माएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । यस आर्थिक...

बिश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन

मंसिर ११,२०७७ विश्वविख्यात फुटबल खेलाडी डियागो म्याराडोनाको निधन भएको छ। उनी ६० वर्षका थिए।अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो। उनको हृदयघातका कारण निधन भएको हो। म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल...

पुर्ब युवराज पारस शाहको स्वास्थ्यमा समस्या,होटलमै उपचार हुदै
  • खबरदाता

मंसिर १०,२०७७ भरतपुर । पुर्ब युवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछी चितवनमा उनको उपचार भइरहेको छ। मंसिर २ गते शाह चितवन आएको बुझिएको छ । मंसिर १३ गते चितवनमा राजावादीको कार्यक्रममा सहभागी हुन उनि आएको स्रोतले बताएको छ । तर...

बुधबार ३१४० निको हुँदा २८ संक्रमितले ज्यान गुमाए
  • खबरदाता

  मंसिर १०,२०७७ भरतपुर । आज ९ हजार २१० नमुनाको परिक्षण गर्दा १ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ९४८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ पुगेको छ । नेपालमा...

छुट्टै पार्टी गठन गर्ने प्रचण्डको तयारी

नारायण दाहाल / मंंसिर–१०, २०७७ नेकपाका असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र जवाफ माग्नका लागि नभई छुट्टै पार्टी गठन गर्नका लागि भएको खुलेको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८