मंसिर १५,२०७७ भरतपुर । आज ९ हजार ९११ नमुनाको परिक्षण गर्दा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ४७४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । नेपालमा...
मंसिर १५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट खोलेका छन् । आइतबार खोलिएको उनको टिकटक एकाउन्ट संचालनमा समेत आइसकेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना तथा सन्देश प्रवाहका लागि प्रभावकारी माध्यम भएकाले टिकटक अकाउन्ट खोलिएको बताए । प्रधानमन्त्रीको ,केपी...
मंसिर १५,२०७७ आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन्। उनका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन्। केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट...
मंसिर १४ ,२०७७ भरतपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मापदण्ड विपरितका घरहरु यथाशीघ्र भत्काउन भरतपुर महानगरपालिकालाई आग्रह गरेका छन । भरतपुर विमानस्थल विस्तारका लागि मन्त्रालयले सहयोग गर्ने बताउँदै त्यसका लागि महानगरपालिकाले पनि आफूलाई थप सक्रिय बनाउन...
केपी शर्मा, मंसिर १४, २०७७ चितवन । कुनै बेला अति उच्च जोखिममा रहेको चितवन जिल्लामा अहिले पनि कोरोना भाइरस संक्रमणको महामारी कायमै छ । सरकार लगायत विभिन्न संघ संस्थाहरुले कोरोना महामारी नियन्त्रणका लागि जिल्लामा हर प्रयास गरिरहेका छन् । भीडभाड...
मंसिर १४, २०७७ भरतपुर । सामाजिक संस्था एसओएस बालग्राम चितवनले परिवार सबलिकरण कार्यक्रम सम्पन्न गरेको छ । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि विगत ४६ वर्षदेखि उक्त संस्थाले सक्रिय रुपमा आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको छ । बिभिन्न कार्यक्रम...
मंसिर १४,२०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पुनः अर्को गैँडा मृत भेटिएको छ । अन्दाजी २० देखी २५ बर्षको भाले गैँडा मृत अबस्थामा भेटिएको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन । उत्त भाले गैँडाको निकुञ्जको कोर ईलाका मरुठ...
मंसिर–१४, २०७७ शनिबार सम्पन्न महासंघको निर्वाचनबाट ढकाल बिजयी भएका हुन् । ढकालले आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । उनले ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए । व्यवसायी ढकाल यसअघि दुईपटक...
मंसिर १३ ,२०७७ चितवन । चितवनको भरतपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राख्ने गरिएको छ। क्षमता भन्दा बढी कैदी बन्दी भएपछी कारागारमा समस्या आइरहने गरेको छ । यस कारागारमा हाल दुई आश्रित बालबालिकासहित ७०२ जना कैदी बन्दी रहेका छन् ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८