राणा शासनमा नभएको दमन ओली शासनमा भयो, घटनापछि अरू नेताले फोन गरे, प्रधानमन्त्रीले गरेनन् रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस मंसिर-१९,२०७७ तपाईं गिरफ्तार भएको विषयले देशभरि एउटा तरंग सिर्जना भएको छ, खासमा यो घटना कसरी भयो ? यस्तो घटना हुनुपर्ने...
मंसिर १८,२०७७ भरतपुर । आज ९ हजार २८९ नमुनाको परिक्षण गर्दा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ३४३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । नेपालमा अहिले...
केपी शर्मा ,मंसिर १८, २०७७ चितवन । नारायणगढ बजारमा एकै ठाउँमा रहेका दुई बटा जेब्राक्रसिङले ट्राफिक प्रहरीनै हैरान परेका छन् । नारायणगढको पुल्चोक र शहिदचोकमा एकै ठाउँमा दुई दुई वटा जेब्राक्रसिङ हुँदा कहाँबाट बाटो काट्ने भनेर यात्रुहरु अममलमा पर्ने गरेका...
मंसिर १८, २०७७ चितवन । चितवन कारागारबाट गत मंसिर ११ गते भागेका कैदी हालसम्म भेटिएका छैनन् । पूर्पक्षका लागि थुनामा रहेका कालिका नगरपालिकाका रेशमलाल श्रेष्ठ मंसिर ११ गते बेलुकी ५ः३० बजेका समयमा जिल्ला कारागार भरतपुरको पर्खाल नाघेर भाग्न सफल भएका...
मंसिर १८, २०७७ । चितवन । चितवन जिल्लामा १४ वटा क्रसर उद्योगहरु मध्ये ७ वटा मात्रै कानुनी रुपमा दर्ता भएका छन् भने बाँकी सात वटा गैर कानूनी रुपमा संचालन भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज...
यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिएको थियो । निर्माण सकिएको दुई वर्षसम्म पुल उद्घाटन भएको थिएन । मंसिर–१८, २०७७ नेपाली कांग्रेसले आज बिहीबार बिहान ११ बजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने बताएको...
मंसिर–१८, २०७७ बेलायतले फाइजर एनबोयोटेकले निर्माण गरेको कोरोना भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । ९५ प्रतिशत उपयोगी पाइएको यो भ्याक्सिनको वितरण अर्को साता देखि सुरु हुनेछ । सुरुवातमा अति आवश्यक सेवामा संलग्न, बढी उमेर भएका तथा दीर्घ रोगीलाई यो भ्याक्सिन...
मंसिर१७, २०७७ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा चितवनमा काङ्ग्रेसले प्रदर्शन गरेको छ। चितवन काङ्ग्रेसले पौडेल पक्राउको बिरोधमा भरतपुरको चौबीसकोठिमा बिरोध प्रदर्शन गरेको हो। आज साझ ५स्३० देखि ६ बजे सम्म नाराबाजी गर्दै...
मंसिर १७,२०७७ भरतपुर । आज ८ हजार ३०० नमुनाको परिक्षण गर्दा १ हजार ४९० जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ४९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । नेपालमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८