बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक ,बादल गएनन

  • खबरदाता
  • पुष ०६, २०७७

पौष ६,२०७७

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको अहिले बैठक चलीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि सहभागी रहेका छन् ।

अहिले बालुवाटारमा चलिरहेको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागी छैनन। तर पुर्ब माओबादीका तर्फबाट मन्त्री बनेका लेखराज भट्ट भने बैठकमा सहभागी छन् ।

संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई अब पार्टीको रणनीति कस्तो हुन्छ भन्ने बारे ओलिले ब्रिफिङ गर्ने बताइएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८