असार ४,२०७८ गण्डकी प्रदेशका मुख्यमन्त्री काङ्ग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। शुक्रबार बिश्वासको मत लिदा मुख्यमन्त्री पोखरेलका पक्षमा ३१ मत आएको थियो भने विपक्षमा...
संक्रमण दर अझै १६.५३ प्रतिशत । असार -४ ,२०७८ चितवन । शुक्रबार चितवनमा ३९५ जनाको पिसिआर परिक्षण गर्दा ४९ र ११३ को एन्टिजेन परिक्षण गर्दा ३५ जना गरि थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...
असार ४,२०७८ कोपा अमेरिका कप फुटबलमा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको छ । एलेक्स सान्ड्रोले १२ औ मिनेटमा गरेको गोलमा अग्रता लीएको ब्राजिलका लागि नेयमारले ६८ औं मिनेटमा गोल गरे । एभरटन रिभेरोले ८९ औ मिनेटमा गोल गरे टोलीको...
असार ४,२०७८ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले...
असार ४,२०७८ वैकल्पिक खेलाडी केभिन डु ब्रायन छाए पछि शीर्ष बरीयताको बेल्जियमले युरो कप फुटबल प्रतियोगितामा डेनमार्क माथि सङ्घर्षपूर्ण जित हात पारेका छ । मुटुको उपचार गराइरहेका डेनमार्कका क्रिस्चीयन इरिक्सन प्रति आफूलाई समर्पित गर्दै मैदानमा उत्रिएको डेनमार्कका अगाडी बेल्जियम सुरुवातमै...
असार ३,२०७८ युरोकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा युक्रेनले उत्तरी मेसोडोनीयालाई २–१ ले पराजित गरेको छ । नेदरल्यान्डसंगको खेलमा उत्कृष्ट कम ब्याकको बाबजुद ३–२ ले पराजित युक्रेनले यस जित सहित समूहबाट अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ...
आज २०.८८ प्रतिशतमा संक्रमण। असार ३ ,२०७८ चितवन । आज एकै दिनमा २१४१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४५ हजार ६६२ रहेको छ । यो ८८।६ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...
संक्रमण दर १२.२४ प्रतिशत । असार ३,२०७८ चितवन । आज चितवनमा ३८५ जनाको पिसिआर परिक्षण गर्दा ३८ र ५६ को एन्टिजेन परिक्षण गर्दा १६ जना गरि थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा...
असार ३,२०७८ इटाली युरोकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । रोबर्टो मान्सीनीको प्रशिक्षणमा रहेको इटालीले बुधवार रोममा भएको खेलमा स्वीजरल्यान्डलाई ३–० ले हरायो। इटालीलाई जित दिलाउने क्रममा मानुयल लोकाटेलीले दुई गोल गरे । उत्कृष्ट पास खेल्दै लगातार विपक्षीलाई दबाब...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८