• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

गण्डकीमा काङ्ग्रेसका नेपालीले पाए विश्वासको मत

  • खबरदाता

गण्डकीमा काङ्ग्रेसका नेपालीले पाए विश्वासको मत

असार ४,२०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री काङ्ग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।

शुक्रबार बिश्वासको मत लिदा मुख्यमन्त्री पोखरेलका पक्षमा ३१ मत आएको थियो भने विपक्षमा २७ मत आएको हो।

नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेललाई नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

  • प्रकाशित मिति : असार ४, २०७८, शुक्रवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८