आज गरिएका परिक्षण मध्ये १५.२९ प्रतिशतमा संक्रमण । असार -८ ,२०७८ चितवन । आज चितवनमा ५४३ जनाको पिसिआर परिक्षण गर्दा ७० र ३९ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
असार ७,२०७८ चिली कोपा अमेरिका कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । समूह एको खेलमा उरुग्वेसँग बराबरी गर्दै चिली क्वार्टर फाइनल प्रवेश गरेको हो । चिली २६ औं मिनेटमा भेट्रान स्ट्राइकर रिकार्डो भर्गासको गोलमा अग्रता लिन सफल भएको...
असार ७,२०७८ युरो कप फुटबल सोमबार राती भएको खेलमा रुसलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै डेनमार्कले वेल्ससँगको दोस्रो चरणको भिडन्त पक्का गरेको हो। नाटकीय रहेको समूह बिमा सुरुवाती दुई खेलमा हार सहेर डेनमार्क पुछारमा रहे पनि अन्तिम खेलमा जित...
आज २१.०६ प्रतिशतमा संक्रमण। असार ७ ,२०७८ चितवन । आज एकै दिनमा ३१३० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ५९ हजार ९२८ रहेको छ । यो ८९ .९ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार...
आज गरिएका परिक्षण मध्ये १८.६३ प्रतिशतमा संक्रमण । असार -७ ,२०७८ चितवन । सोमबार चितवनमा ६०३ जनाको पिसिआर परिक्षण गर्दा ९९ र ८४ को एन्टिजेन परिक्षण गर्दा २९ जना गरि थप १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
उनले सरकारसँग संवाद गर्ने पनि प्रधानमन्त्रीसँग हो, अरु कुनै पदाधिकारीलाई प्रत्यक्ष नियन्त्रण र निर्देशन गर्न सक्दैनन् । असार ७,२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएर विपद व्यवस्थापनका बारेमा जानकारी लिइन् । सुरक्षा प्रमुखहरुले...
असार ७,२०७८ इटाली र वेल्स युरोकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । समूह एको आइतबार राती भएको खेलमा इटालीसँग वेल्स १–० ले पराजित भएका हो । जित सहित इटाली समूहमा सत प्रतिशत जित सहित दोस्रो चरणमा प्रवेश गर्न...
चितवनमा परिक्षण दर घट्यो ,आज १४३ जनाको मात्र परिक्षण। यो संक्रमण दर २ प्रतिशत हो। असार -६ ,२०७८ चितवन । आज चितवनमा १३९ जनाको पिसिआर परिक्षण गर्दा १ र ४ को एन्टिजेन परिक्षण गर्दा २ जना गरि थप ३ जनामा...
असार ६,२०७८ चितवन । भरतपुर महानगरले महानगरपालिकाको बेरुजु ३१ दशमलव ०४ प्रतिशत मात्र भएको जनाएको छ । आइतबार महानगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै जनप्रतिनिधि निर्वाचित भएर आएदेखि हालसम्म भरतपुर महानगरपालिकामा ३१ दशमलव ०४ प्रतिशत बेरुजु रहेको पाइएको जनाएको हो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८