आज २०.८८ प्रतिशतमा संक्रमण।
असार ३ ,२०७८
चितवन । आज एकै दिनमा २१४१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४५ हजार ६६२ रहेको छ । यो ८८।६ प्रतिशत हो।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।
देश भर ७७११ को पिसिआर परिक्षण गर्दा १७६८ र ४७७३ जनाको एन्टिजेन परिक्षण गर्दा ८३९ जना गरि कुल २६०७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ५४ जना रहेका छन् ।
आज चितवनका ५ सहित थप ३९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८५९७ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८