असार १, २०७८ कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका...
असार १,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले कोरोना संक्रमण घट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए। ‘समुदायमा संक्रमण दर बढी...
स्पेन र स्विडेन गोलरहित भए। असार १,२०७८ युरोप फुटबलको समूह 'ई' मा कम आँकिएको स्लोभाकीयाले अग्रता लिएको छ । सोमबार राती भएको खेलमा स्लोभाकीयाले १० खेलाडीमा सीमित पोल्यान्डलाई २–१ ले हराउन सफल भयो भने अर्को खेलमा स्पेन र स्विडेन बिच...
असार १,२०७८ कोपा अमेरिका फुटबल प्रतियोगिताको समूह एको खेलमा अर्जेन्टिना र चिली बिच १–१ गोलको बराबरी भएको छ । लीयोनले मेसीले ३३ औ मिनेटमा सानदार गोल गरेको खेलमा एडुवार्डो भर्गासले चीलीका लागि ५७ औ मिनेटमा गोल गर्दै सुखद अनुभुती दिलाए।...
जेष्ठ ३१,२०७८ चेक गणतन्त्रले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा चेकले स्कटल्यान्डलाई २–० ले पराजित गरेको हो। चेकका लागि प्याट्रिक स्चिकले दुई अपत्यारिलो गोल गरेका थिए । ९ हजार दर्शकका सामु खेलिएको खेलमा स्कटल्यान्डले लगातार...
आज १९ प्रतिशतमा संक्रमण। जेष्ठ ३१ ,२०७८ चितवन । आज एकै दिनमा ५१४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ३६ हजार २५२ रहेको छ । यो ८७.८ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...
संक्रमण दर १२ प्रतिशत । जेष्ठ ३१,२०७८ चितवन । चितवनमा ६९३ जनाको पिसिआर परिक्षण गर्दा ७२ र ५७ को एन्टिजेन परिक्षा गर्दा २० जना गरि थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...
जेष्ठ ३१,२०७८ काठमाडौं । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत््योजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९ दशमलव ४२ मेगावाट क्षमताको ५ आयोजनालाई प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण गर्न दिने भएको हो...
जेष्ठ ३१,२०७८ आयोजक देश ब्राजिलले उत्कृष्ट सुरुवात गर्दै कोपा अमेरिका कप फुटबलमा उपाधि रक्षाको सम्भावना देखाएको छ । भेनेजुएला विरुद्धको कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा ब्राजिल ३–० को जित हात पार्न सफल भयो । खेलको २३ औ मिनेटमा मार्कीन्होसको गोलमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८