असार २,२०७८ युरो कप फुटबल प्रतियोगितामा रुसले पहिलो जित हात पारेको छ । बुधवार भएको खेलमा रुसले फिनल्यान्डलाई १–० ले पराजित गरेको हो । रक्षकहरूका माझ घेरिएका एलेस्की मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । उनको घुमाउरो प्रहार गोलमा...
आषाढ २, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार १० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार १० गते...
आज २१ प्रतिशतमा संक्रमण। असार २ ,२०७८ चितवन । आज एकै दिनमा ३०८२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ । यो ८८.५ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...
संक्रमण दर १३.३७ प्रतिशत । असार -२,२०७८ चितवन । मंगलबार चितवनमा ३२६ जनाको पिसिआर परिक्षण गर्दा ३९ र ३३ को एन्टिजेन परिक्षा गर्दा ९ जना गरि थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा...
असार २,२०७८ नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो। निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव मंगलबार साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ। केन्द्रका...
असार २,२०७८ साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सले युरो कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । समूह एफको मङ्गलवार राती भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हरायो । अर्को खेलमा फ्रान्सले जर्मनीमाथि ३–०को जित हात पार्न सफल भयो...
असार १,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो दल पनि सरकारमा जाने सक्ने संकेत गरेका छन। थापाले राप्रपाको एजेन्डा बारे अझै पनि कतिपयमा भ्रम रहेको बताएका छन। उनले राप्रपा कुनै पनि हालतमा आफ्नो एजेन्डा भन्दा बाहिर जाननसक्ने भन्दै हिन्दु...
आज २० प्रतिशतमा संक्रमण। असार १ ,२०७८ चितवन । आज एकै दिनमा ४१८७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ रहेको छ । यो ८८.३ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...
संक्रमण दर १६ प्रतिशत । असार - १,२०७८ चितवन । मंगलबार चितवनमा ४१८ जनाको पिसिआर परिक्षण गर्दा ५३ र ८४ को एन्टिजेन परिक्षा गर्दा २७ जना गरि थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८