असार ६,२०७८ युरो कप फुटबलमा स्पेन र साबिक विजेता पोर्चुगल दुवै अप्ठेरो अवस्थामा पुगेका छन् । समूह इको शनिवार राती भएको खेलमा लुई इनरिक्व प्रशिक्षित स्पेन पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । यस अघि स्वीडेनसंगको खेलमा पनि स्पेन गोल...
असार ५,२०७८ युरो कप फुटबल प्रतियोगिताको विश्व विजेता फ्रान्स हंगेरीसंग १–१ गोलको बराबरीमा रोकिएको छ। बुढापेस्टमा भएको खेलमा ६० हजार दर्शकको माझमा गोल गर्दै एन्टेनियो ग्रेजम्यानले फ्रान्सलाई हारबाट जोगाएका थिए । पुस्कास एरेना रङ्गशालामा भएको खेलमा हंगेरीका एटीयेला फोइलाले रोनाल्ड...
आज २०.५२ प्रतिशतमा संक्रमण। असार ५ ,२०७८ चितवन । आज एकै दिनमा ३६६० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ५३ हजार ३४२ रहेको छ । यो ८९ .३ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार...
संक्रमण दर अझै १६.८७ प्रतिशत । असार ५ ,२०७८ चितवन । आज चितवनमा ३०४ जनाको पिसिआर परिक्षण गर्दा ५१ र १६ को एन्टिजेन परिक्षण गर्दा ३ जना गरि थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका...
रु .१० हजार देखि १ लाख सम्म जरिवाना गरिने। असार ५,२०७८ अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर वडा नम्बर १४,१६ र कालिका ८ स्थिति कयरखोलामा बिना अनुमति नदिजन्य पदार्थ उत्खनन गरिहेको...
असार ५, २०७८ कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज ९सिएमसि०ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको...
असार ५,२०७८ युरोकप फुटबलको शुक्रवार राती भएका समूह डिका दुवै खेलमा बराबरी भएको छ । इङ्गल्यान्ड र स्कटल्यान्डबिच गोल रहित बराबरी भयो भने क्रोएसिया र चेक गणतन्त्रका बिचमा पनि १–१ गोलको बराबरी भयो । साबिक विश्व विजेता क्रोएसिया पहिलो हाफमा...
असार ४,२०७८ समाचार संकलनका क्रममा चितवनमा प्रहरीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन। नारायणगढको सहिदचोकमा प्रहरीले गरिरहेको चेकजाँचको समाचार संकलन गरिरहेका खबर मुलुक डटकमका सम्पादक केपी शर्मालाई प्रहरीले दुर्व्यवहार गरेको हो। पत्रकार शर्मालाई डिउटिमा खटिएका प्रहरीले तँ को हो र हाम्रो फोटो...
आज २१ प्रतिशतमा संक्रमण। असार ४ ,२०७८ चितवन । आज एकै दिनमा ४०२० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४९ हजार ६८२ रहेको छ । यो ८९ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८