• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सोमबार निको ५७६७ , मृत्यु २१४ जना
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवन । आज एकै दिनमा ५७६७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ४५ हजार ५२३ रहेको छ । यो ७४ दशमलव ४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९२४७जनामा कोरोना भाइरसको...

धुर्मुससुन्तली फाउन्डेसनद्वारा अस्पताललाई सहयोग
  • खबरदाता

जेष्ठ ३,२०७८ धुर्मुस सुन्तली फाउन्डेसनले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच फाउन्डेसनको आकस्मिक हेल्प कक्ष चौबीसकोठिले सो सहयोग सामाग्री हस्तान्तरण गरेको हो। क्यान्सर अस्पताल परिसर भित्र संचालनमा ल्याइएको १४०...

चितवनका अस्पतालमा थप ११ को मृत्यु
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवन ।  जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत...

करणि प्रतिकार भन्दै महिलाद्वारा पुरुषको हत्या
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवनमा हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकि छिन। इच्छाकामना गाउँपालिका ५ का ६५ वर्षिय गोपि प्रजाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने बर्ष ४५ कि काइली भन्ने सर्किना चेपाङ पक्राउ परेकी हुन। जिल्ला प्रहरी कार्यालय चितवनले चेपाङलाई...

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने
  • खबरदाता

जेष्ठ ३ २०७८ दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ...

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द
  • खबरदाता

‘लागत बढी भयो, उत्पादन गर्न सक्दैनौं’ जेष्ठ- ३. २०७८ कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने...

थपिए ७३६८, डिस्चार्ज ६६४८,मृत्यु १४५ जना
  • खबरदाता

जेष्ठ २,२०७८ चितवन । आज एकै दिनमा ६६४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ३९ हजार ७५६ रहेको छ । यो ७४ दशमलव ७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७३६८ जनामा कोरोना...

चितवनमा आज पनि १३ जनाको मृत्यु
  • खबरदाता

जेष्ठ २,२०७८ चितवन । आइतबार जिल्लामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।सनिवार पनि चितवनमा १३ जनाकै मृत्यु भएको थियो। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर...

गैंडाकोटमा जेष्ठ १० गते सम्म औषधि र दूध बाहेकका सबै पसल बन्द
  • खबरदाता

जेष्ठ २,२०७८ जेष्ठ १० गते सम्म गैंडाकोट नगरपालिका भित्र औषधि र दूध तथा पानी बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या थपिदै गएपछी गैंडाकोट नगरपालिकाले थप सतर्कता अपनाउँदै यो निर्णय गरेको हो। बिपद ब्यबस्थापन समितिको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८