• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
२४७६ संक्रमीत हुँदा ५४५५ जना निको भए
  • खबरदाता

आज १७.२५ प्रतिशतमा संक्रमण। असार ११ ,२०७८ चितवन । आज एकै दिनमा ५४५५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ७६ हजार ४१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४७६ जनामा कोरोना भाइरसको...

क्यान्सर अस्पताल भरतपुरलाई प्रतिष्ठान बनाउन चितवन काङ्ग्रेसको माग
  • खबरदाता

असार ११,२०७८ भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई केन्द्रिय प्रतिष्ठान बनाउन चितवन काङ्ग्रेसले माग गरेको छ । नेपाली काङ्ग्रेस चितवनका अध्यक्ष जितनारायण श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस बिज्ञप्तिमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन प्रतिष्ठान...

चितवनमा ५०५ को परिक्षण गर्दा ८६ मा संक्रमण
  • खबरदाता

आज गरिएका परिक्षण मध्ये १७.०२ प्रतिशतमा संक्रमण । असार -११ ,२०७८ चितवन । आज चितवनमा ४१९ जनाको पिसिआर परिक्षण गर्दा ६२ र ९५ को एन्टिजेन परिक्षण गर्दा २४ जना गरि थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

उरुग्वे क्वार्टर फाइनलमा
  • खवरमुलुक सम्बाददाता

असार ११,२०७८ उरुग्वे कोपा अमेरिका कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शुक्रवार बिहान भएको खेलमा बोलीभीयालाई २–० ले हराउँदै उरुग्वे क्वार्टर फाइनल प्रवेश गरेको हो । ४० औ मिनेटमा बोलीभीयाका कार्लोस लोम्पेले आत्मघाती गोल गरे भने ७९...

आज १२२३२ को परिक्षण गर्दा २४७४ मा संक्रमण
  • खबरदाता

आज २०.२२ प्रतिशतमा संक्रमण। असार १० ,२०७८ चितवन । आज एकै दिनमा २५१८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ७० हजार ९५८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४७४ जनामा कोरोना भाइरसको...

चिप्लिएर ईनारमा खस्दा एक घाइते
  • खबरदाता

असार- १०,२०७८ चितवनको भरतपुरमा इनारमा खस्दा एक पुरुष घाइते भएका छन। बिहिवार बिहान करिब साढे १० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ कटरचोकका लाल बहादुर श्रेष्ठ इनारमा खसेर घाइते भएको चितवन प्रहरी प्रबक्ता सुर्य थापाले जानकारी दिए। बर्ष ६२...

चितवनमा थप ९६ जनामा कोरोना पुष्टि
  • खबरदाता

  आज गरिएका परिक्षण मध्ये २०.२१ प्रतिशतमा संक्रमण । असार -१० ,२०७८ चितवन । आज चितवनमा ४३१ जनाको पिसिआर परिक्षण गर्दा ८४ र ४४ को एन्टिजेन परिक्षण गर्दा १२ जना गरि थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

दोस्रो चरणमा पोर्चुगल र बेल्जियम तथा इंग्ल्यान्ड र जर्मनी भिड्ने
  • खबरदाता

असार १०,२०७८ युरो कप फुटबल प्रतियोगिताका हेभिवेटहको समूहबाट फ्रान्स,जर्मनी र पोर्चुगल नै दोस्रो चरणमा प्रवेश गरेका छन्। बुधवार भएको खेलमा फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरी बिच २–२ गोलको बराबरी भयो । यो बराबरी पछि फ्रान्स ७ अङ्क सहित...

चितवनमा ६३ नयाँ संक्रमीत थपिए
  • खबरदाता

असार ९,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये ६३ नयाँ थपिएका हुन भने ११ जना पुरानै संक्रमितहरु हुन। प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८