• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज १२२३२ को परिक्षण गर्दा २४७४ मा संक्रमण

  • खबरदाता

आज १२२३२ को परिक्षण गर्दा २४७४ मा संक्रमण

आज २०.२२ प्रतिशतमा संक्रमण।

असार १० ,२०७८

चितवन । आज एकै दिनमा २५१८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ७० हजार ९५८ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ ।

देश भर ७२३५ को पिसिआर परिक्षण गर्दा १५७७ र ४९९७ जनाको एन्टिजेन परिक्षण गर्दा ८९७ जना गरि कुल २४७४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ९६ जना रहेका छन् ।

आज चितवनका २ सहित थप २४ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८९१८ पुगेको छ ।

  • प्रकाशित मिति : असार १०, २०७८, बिहीवार ११:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८