असार १७, २०७८ मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले भारी वर्षा हुने जनाएको हो...
आज २५ प्रतिशतमा संक्रमण। असार १६ ,२०७८ चितवन । आज एकै दिनमा ३५९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ९६ हजार १३२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २८९२ जनामा कोरोना भाइरसको...
असार १६,२०७८ चितवन । लामो समदेखि सेवा दिन बन्द गरेका चितवनका स्थानीय तहले सेवा सुचारु गर्ने भएका छन। खोभिड १९ को जोखिम कायमै रहेको बेला चितवनका स्थानीय तहले बार अनुसार सेवा संचालन गर्ने जनाइएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार...
आषाढ १६, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार २४ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार २४...
आज गरिएका परिक्षण मध्ये १८.६७ प्रतिशतमा संक्रमण । असार -१६ ,२०७८ चितवन । आज चितवनमा ५१२ जनाको पिसिआर परिक्षण गर्दा ८६ र ४५ को एन्टिजेन परिक्षण गर्दा १८ जना गरि थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार १५,२०७८ युरो कप फुटबल प्रतियोगितामा विश्व विजेता फ्रान्स दोस्रो चरणबाट बाहिरिएको छ । फ्रान्सका प्रमुख खेलाडी एम्बाबेले प्रहार गरेको पेनाल्टी खेर गए पछि स्वीजरल्यान्डले टाई ब्रेकरमा ५–४ को जित हात पारेको हो । यस अघि निर्धारित ९० मिनेटको खेलमा...
आज २०.९९ प्रतिशतमा संक्रमण। असार १४ ,२०७८ चितवन । आज एकै दिनमा ३८५३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ८८ हजार १८७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४४४ जनामा कोरोना भाइरसको...
असार -१४ ,२०७८ काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण...
आज गरिएका परिक्षण मध्ये १७. २२ प्रतिशतमा संक्रमण । असार -१४ ,२०७८ चितवन । आज चितवनमा ६४२ जनाको पिसिआर परिक्षण गर्दा ९३ र १३६ को एन्टिजेन परिक्षण गर्दा ४१ जना गरि थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८