• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
निषेधाज्ञा खुकुलो भएपछि २ सय केजी सुन आयात
  • खबरदाता

असार १४,२०७८ निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भए पनि निषेधाज्ञा खुकुलो भएपछि बाणिज्य बैंकहरूले २०० केजी सुन आयात गरेका छन् । गत असार ८ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाएर सुनचाँदी पसल पनि खुला गर्न दिएको छ । त्यसपछि नेपाल...

पोर्चुगल र नेदरल्यान्डको हार
  • खबरदाता

असार १४,२०७८ युरो कपमा साबिक विजेता पोर्चुगल दोस्रो चरणबाट बाहिरिएको छ । बेल्जियमसँग गए राती भएको खेलमा पोर्चुगल १–० ले पराजित भएको हो । पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलका राफेल गुरारेको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो भने...

चितवनका ५ राजनीतिक दलले भने ‘भरतपुरको क्यान्सर अस्पताललाई केन्द्रिय प्रतिष्ठान बनाउ’
  • खबरदाता

  असार १३,२०७८ भरतपुर स्थिति बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई रास्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानको रुपमा बिकास गर्न चितवनका राजनीतिक दलले माग गरेका छन। आइतबार चितवनका पाँच राजनीतिक दल नेपाली काङ्ग्रेसका जितनारायण श्रेष्ठ ,नेकपा माओबादीका यम बहादुर परियार , नेकपा...

परिक्षण घट्यो तर संक्रमण दर घटेन
  • खबरदाता

आज १९.५२ प्रतिशतमा संक्रमण। असार १३ ,२०७८ चितवन । आज एकै दिनमा ३००७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ८४ हजार ३३४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरसको...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ९ हजार बढी
  • खबरदाता

असार १३,२०७८ कोरोना भाइरस संक्रमणबाट नेपालमा ९ हजार धेरैले ज्यान गुमाएका छन। आइतबार मात्र देशभरमा ३४ जना संक्रमितले ज्यान गुमाए। थप ३४ जना सहित ज्यान गुमाउनेको कुल संख्या ९ हजार ९ पुगेको छ ।

भरतपुर महानगरले शुरु गर्‍यो १५ शैयाको अस्पताल
  • खबरदाता

असार १३,२०७८ भरतपुर महानगरपालिकाले कोभिड अस्पताल संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को शारदानगरमा १५ शैयाको कोभिड अस्पताल स्थापना गरी आइतबारबाट सेवा संचालनमा ल्याइएको हो। महानगरले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड...

चितवनमा ३१६ को परिक्षण गर्दा ३९ मा संक्रमण
  • खबरदाता

आज गरिएका परिक्षण मध्ये १२.३४ प्रतिशतमा संक्रमण । असार -१३ ,२०७८ चितवन । आज चितवनमा २९२ जनाको पिसिआर परिक्षण गर्दा २६ र २४ को एन्टिजेन परिक्षण गर्दा १३ जना गरि थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

डेनमार्क र इटालीको जितको फरक शैली
  • खबरदाता

असार १३,२०७८ डेनमार्क र इटाली युरो कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । डेनमार्कले वेल्स माथि ४–० को फराकिलो जित हात पार्दै क्वार्टर फाइनल यात्रा तय गर्न सफल भयो । अर्को खेलमा इटालीले अस्ट्रियालाई हराउन अतिरिक्त समयको प्रतीक्षा...

कांग्रेसमा विरासत थाम्ने कोइराला परिवारको चाहाना , कति संम्भव ?
  • खबरदाता

४७ वर्ष कोइरालाले नेतृत्व गरेको पार्टीमा अब विकल्प र बहस पनि कोइरालाकै हुुनुुपर्ने भन्दै कांग्रेस भित्र कोइराला परिवारको अबको विकल्प कोइराला नै हुनुपर्ने माग असार ११,   २०७८ नेपाली कांग्रेसलाई हुर्काउने मल जल गर्ने काम सबैभन्दा धेरै कोइराला परिवारले गरेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८